सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आशन्न प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ १० गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ललितपुरका तीनवटै क्षेत्रबाट क्षेत्रीय कार्यसमितिहरूले आकांक्षीहरूको नाम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य उदय शम्शेर राणा, बागमती प्रदेश सहमहामन्त्री ऋषिराम घिमिरे र महासमिति सदस्यद्वय मथुराप्रसाद घिमिरे तथा खोमप्रसाद घिमिरेको नाम सिफारिस गरेको छ ।

यस्तै बिमलचन्द्र बिष्ट, रबिन्स शर्मा र सीता वाइवाको नाम पनि प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेको छ ।

क्षेत्र नम्बर १ बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ महासमिति सदस्य रामकृष्ण लामा ‘इन्द्र’ र रिजना तुलाधर तथा राष्ट्रियसभातर्फ पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा महासमिति सदस्य कवेलबहादुर लामा सिफारिसमा परेका छन् ।

ललितपुर क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ दिवाकर नेपाल, बाबुराजा चित्रकार, ललिता खनियाँ तथा समानुपातिकतर्फ रुकु सापकोटा, शान्ति महर्जनको नाम क्षेत्रीय कार्यसlिमतबाट सिफारिस भएको छ ।

क्षेत्रीय कार्यसमितिले राष्ट्रियसभातर्फ सुधालाल मुल्मी, प्रेमलाल महर्जन र प्रकाश केसीलाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नं. ३ मा केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र धना खतिवडा, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा तथा बागमती प्रदेशसभा सदस्य राजीव पौडेल सिफारिस भएका छन् ।

समानुपातिकतर्फ सिफारिस हुनेमा गीता सत्याल (महासमिति सदस्य), मोदती केसी (महासमिति सदस्य), निरु खड्का (महिला संघ केन्द्रीय सदस्य), राजेन्द्रराज पौडेल (महाधिवेशन प्रतिनिधि), प्रमिला महर्जन र रेणु दुलाल रहेका छन् ।

यस्तै राष्ट्रियसभातर्फ प्रमोद शर्मा (महासमिति सदस्य), राजेन्द्र बिडारी र वेली डंगोलको नाम क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएको छ ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

४ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक