सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दुई भन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था विधानमै हुनुपर्छ : उपाध्यक्ष पाण्डे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
दुई भन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था विधानमै हुनुपर्छ : उपाध्यक्ष पाण्डे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा एउटै व्यक्ति दुई पटकभन्दा बढी जिम्मेवारीमा नरहने व्यवस्था पार्टी र विधानमै हुनुपर्ने जनाएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जनाएका हुन् ।

‘हामी यो व्यवस्थालाई पुनव्यवस्थित बनाउन चाहन्छौं । त्यसका लागि दुई पटक भन्दा बढी एउटै व्यक्ति जिम्मेवारीमा नरहने व्यवस्था पार्टीभित्र र विधानमा गर्नुपर्छ । यसको लडाईं हामीले गरिरहेका छौं,’ पाण्डेले भने ।  साथै, उनले विद्या भण्डारीलाई सदस्यता दिने विषयमा पनि ओलीले पहिला र अहिले फरक फरक विचार अघि सारेको भन्दै आपत्ति जनाए ।

‘त्यसैगरी कमरेड विद्या भण्डारी राष्ट्रपति हुनुभयो । उहाँले आएर पार्टीको सदस्यता नवीकरण गर्नुभयो । स्वयं अध्यक्षले राष्ट्रपति भएको व्यक्ति सदस्य भएर पार्टीको सदस्य बन्न मिल्छ कि मिल्दैन भन्दा बन्न मिल्छ भनेर उहाँले तर्क पनि गर्नुभयो । त्यही कुरा अहिले आएर मिल्दैन भन्नुहुन्छ,’ पाण्डेको धारणा छ ।

पाण्डेले एउटै विषयमा एउटै व्यक्तिले दुईथरी धारणा राखेको भन्दै अध्यक्ष ओलीलाई एउटै विचारमा अडिन पनि आग्रह गरे ।  ‘एउटै विषयमा दुई वटा धारणा एउटै व्यक्तिले गर्छ भने त्यसलाई के भन्ने ? यो नैतिक प्रश्न हुन्छ कि हुँदैन ? एउटै व्यक्तिले एउटै विषयमा भिन्न भिन्न विचार राख्छ भने यो के हो ?,’ पाण्डेले भने, ‘अध्यक्ष कमरेड तपाईं आफैंले भनेको विचारमा उभिनुस् । दुई टर्म र पार्टी सदस्यताको विषयलाई बखेडाको विषय नबनाऔं ।’

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक