सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

लुम्बिनी विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
लुम्बिनी विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको स्थापना भएको छ ।

चीनको बेईजिङमा भएको एक कार्यक्रमकाबीच कन्फ्युसियस इन्स्टिच्युटको ब्राण्ड लुम्बिनी बौद्ध विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो । बुद्ध जन्मस्थल र अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षाको सहकार्यबाट नयाँ सभ्यता संवाद मञ्च स्थापना हुने उद्धेश्यसहति कन्फ्युसियस इन्स्टिच्युटको स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ । सन् २०२५ नोभेम्बरमा बेइजिङ राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित २०२५ विश्व चिनियाँ भाषा सम्मेलनको क्रममा नेपाल लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको हस्तान्तरण समारोह विशेष कार्यक्रमभित्र भव्य रूपमा सम्पन्न भएको थियो ।

चिनियाँ अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषका अध्यक्ष याङ वेइले र बेइजिङ भाषा विश्वविद्यालयका अध्यक्ष प्रा. डा. त्वान फङले लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुबर्णलाल बज्राचार्यलाई संयुक्त रूपमा कन्फ्युसियस इन्स्टिच्युटको ब्राण्ड प्रदान गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट बेइजिङ भाषा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको संयुक्त सहस्थापनामा सञ्चालन हुनेछ ।

जसको समर्थन र सहकार्य अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा कोषले गर्नेछ । कन्फ्युसियस इन्स्टिच्युटको उच्च गुणस्तरीय व्यवस्थापन र सञ्चालन सुनिश्चित गर्न, दुवै पक्षको सहमतिअनुसार चिनियाँ र नेपाली पक्षका निर्देशक रही चिनियाँ भाषा विकासमा काम गर्ने जनाईएको छ। चीनबाट कन्फ्युसियस इन्स्टिच्युटको निर्देशकको रूपमा बेइजिङ भाषा विश्वविद्यालयको डा. काओ रुई सन् २०२५ सेप्टेम्बर ५ देखि औपचारिक रूपमा पदस्थापित भएकी छन् ।

नेपाली पक्षका निर्देशक डा. कुमार खड्काले कन्फ्युसियस इन्स्टिच्युट स्थापनाले प्राज्ञिक विकासमा महत्वपूर्ण योगदान हुने बताउनु भएको छ । कन्फ्युसियस इन्स्टिच्युटका दुवै निर्देशकहरूले संयुक्त रूपमा शिक्षण, अनुसन्धान र सांस्कृतिक आदान–प्रदान कार्यक्रमहरू अगाडि बढाउने, द्विपक्षीय स्थायी सहकार्य संयन्त्र स्थापित गर्ने र कन्फ्युसियस इन्स्टिच्युटलाई क्षेत्रीय स्तरको प्रभावशाली शिक्षा–संवाद मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक