शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कवाड व्यवसायी समाज, नेपालका अध्यक्ष राम केवल गुप्ता, व्यवसायी ओम प्रकाश सिंहलगायतको टोलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई भेटेर काठमाडौं महानगरपालिकाले विगत २ वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । भेटमा गृह मन्त्री अर्यालले कवाड व्यवसायी र कवाड सङकलक मजदुरमाथि गरिरहेको ज्यादती रोक्न आफू प्रतिदद्ध रहेको बताएका छन् ।

कवाड व्यवसायीहरुले गृहमन्त्री अर्याललाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि कवाड व्यवसायी, संकलक मजदुर तथा आम गरीब वर्गमाथि अन्यायपूर्ण कार्य, शारीरिक कुटपिट, संरचना भत्काउने, सामान जफत गर्ने, अपहरण गर्ने, र मानसिक त्रास सिर्जना गर्ने कार्यहरू निरन्तर रूपमा भइरहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं ।’

महानगर प्रहरीद्वारा गरिएको कुटपिटका कारण सङ्कलक र मजदुरहरूको टाउको फुट्ने, अङ्गभङ्ग हुने, गम्भीर चोटपटक लाग्ने घटनाहरू बारम्बार घटिरहेको र यस्ता गतिविधिहरूले संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने मौलिक हक अधिकारमाथि हनन भएको उनीहरुले बताएका छन् । उनीहरुले गृहमन्त्रीसमक्ष विभिन्न्न ५ बुँदे मागसमेत पेश गरेका छन् ।

यस्ता छन्, कवाड व्यवसायी तथा संकलकहरुको मागः

१.संविधानले दिएको पेशा व्यवसाय गर्ने अधिकारको पूर्ण ग्यारेन्टी गर्नुपर्ने ।
२.कवाड व्यवसायी, संकलक र मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती, संरचना भत्काउने जस्ता कार्यहरू तत्काल रोक्नुपर्ने ।
३.यस ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिहरूलाई कानुनी कारबाही गर्नुपर्ने ।
४.कवाड व्यवसायी, संकलक र मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले तत्काल कदम चाल्नुपर्ने ।
५.स्थानीय कर संकलनको नाममा काठमाडौं उपत्यका वाट संकलन गरिएका कवाडी समान नवलपरासी, विरगंज, रुपन्देही लगायतका ठाउँमा अवस्थित उद्योगहरुमा पठाउदा राजमार्गमा पर्ने सम्पुर्ण स्थानीय तहहरुले अनावश्यक ढंगले कर अशुल गरिरहेको हुनाले यो अनावश्यक कर असुली धन्दा बन्द गराउन विनम्र अनुरोध गर्दछौं ।

यो पनि पढ्नुहोस्

आज देवी सरस्वतीको पूजा आराधना देशभर गरिँदै

आज श्रीपञ्चमी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदै

८ मिनेट अगाडि
जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक