शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।

सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कान्ड्रोले केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको जनाएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अनुमान गरेको छ ।

आगलागी भएको भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको भएको जनाइएको छ । प्रहरीका अुनसार आगलागीमा परी मृत्यु हुनेमा अधिकांश महिला छन् । जसमध्ये एक महिला गर्भवती थिइन् । अधिकांशको मृत्यु धुँवामा निसास्सिएर भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिबद्धता

आर्थिक साझेदारीको ठोस नतिजामा बदल्ने प्रतिबद्धता

३ दिन अगाडि
पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन