बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भूमि अधिकार संरक्षण समितिले  मंसिर २४ गते बुधबार दिउँसो ४:०० बजे न्युरोड सालिक परिसरमा शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित हुन न्यायप्रेमी जनसमुदायमा आह्वान गरेको छ ।

तत्काल घर नभत्काउनु भन्ने सर्वोच्च अदालतको आदेशको अवहेलना गर्दै अन्याय पुर्ण तरिकाले हेटाैडा बजारकाका स्थानिय बासिन्दाहरूकाे ५०० बढी घरहरु प्रहरी परिचालन गरि डोजर आतंक मच्चाउँदै भत्काएको विरुद्ध तथा गैरन्यायिक सडक बिस्तारको बिरोधमा हुन लागेको बिरोध प्रदर्शनीमा उपस्थिति जनाउन तथा काठमाडौबाट हेटौंडा गैरहेका अभियानकर्मी भैरब ग्रुपका संयोजक दिभेस शाक्य अहिलेसम्म हिरासत मै राखेकोमा निशर्त र सम्मानजनक रिहाईको माग राखेकाे छ ।

प्राप्त जानकारी आए अनुसार बजार क्षेत्रमा ५३१ सहित १७०० बढी घरहरु सो सडक बिस्तार बाट प्रभावित हुनेछन् । गत शनिबारको दिन बिहानै घर भत्काएको पीडा र त्यसपछि भएको बिरोध प्रदर्शनको कारण स्थानीयबासिमा सिर्जित डर त्रासको कारण स्थानिय रामलाल राजथलाकाे हर्ट अट्याकले दिवंगत समेत भएकाे छ भने  हेटौंडाको चिसो मौसममा घरबासबिहिन भएको पिडामा कयौं परिवार बिरामी अवस्थामा पुगेका छन् ।

यस अघि सम्मानित सर्वोच्च अदालतबाट आदेश भएअनुसार कुनैपनी प्रायोजनको लागि जनताको घरबास भत्काउन अघि आवश्यक कानुनी प्रक्रिया पुर्याई अधिग्रहण गर्ने र मुवाब्जा- क्षतिपुर्तिको ब्यबस्था नगरी कसैको पनि घरबास नभत्काउने आदेश थियो ।

मुअब्जा क्षतिपुर्तिको ब्यबस्थापनको सर्वोच्चको आदेश लत्याउनु साथसाथै अहिले तत्काल घर नभत्काउनु भन्ने अल्पकालीन अन्तरिम आदेश समेतको उलंघन गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीको ठाडो आदेशमा बजार क्षेत्रका घरहरु भत्काईएका  थिए ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

६ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक