सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पोर्चुगलमा चासोक तङ्नाम भव्य सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 2 mins read
0
पोर्चुगलमा चासोक तङ्नाम भव्य सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं ।  पोर्चुगल: किरात याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम भव्य रुपमा सम्पन्न गरेको छ । लिम्बुहरुको महान चाड चासोक तङ्नाम ५०८५ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा सांस्कृतिक कार्यक्रम डिनर सहित लिस्बोन स्थित सिटि वोकमुन्दोमा मनाएको हो । किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका आकर्षक चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) ले सबैलाई नचाए ।
त्यस्तै गायिका मिजिरा सम्बाहाम्फेले पनि सबैलाई नचाइन । कार्यक्रमको बिच बिचमा निता पतङ्वा, माया लामा, श्रीद्दिका सुवेदी, प्रत्युसा राई, निया हाङ्सरुम्बा, साम्याङ लिवाङ लगायतको आकर्षक नृत्य समेत रहेको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ पोर्चुगलका पुर्व अध्यक्ष प्रेम लिम्बुले चासोक तङ्नामको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा पोर्चुगलमा भएका विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको साथै ठूलो किरात समुदायको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन कार्यसमिति सदस्य सुरेश फोम्बोले गरेका थिए । च्याब्रुङ ( केलाङ ) नाच तथा पालाम नाच समेतको प्रस्तुति रहेको थियो । यी मौलिक संस्कृति झल्कने नृत्यहरुले कार्यक्रमको अझ आकर्षण बढाएको थियो । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा पर्व हुन्छ ।

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

२४ मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक