बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि पूर्ण रूपमा डिजिटल ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । विद्युतीय भुक्तानी सेवालाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा यो कार्ड सञ्चालनमा ल्याएको हो ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसर पारेर एक कार्यक्रमबीच उक्त कार्ड सार्वजनिक गरिएको हो ।

भर्चुअल क्रेडिट कार्ड भनेकाे के हाे  ?
यो कार्ड प्रयोग गर्न ग्राहकले भौतिक रूपमा प्लास्टिकको कार्ड बोक्नु पर्दैन । बैंकका अनुसार यस कार्डमार्फत ग्राहकहरूले १८ लाखभन्दा बढी फोनपे क्यूआर नेटवर्कमा रहेका व्यापारीहरूलाई छिटो र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् ।

 यसरी लिन सकिन्छ सुविधा ?

ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘द्यबलपक्mबचतह्ए’ मार्फत तुरुन्तै आवेदन दिई यो कार्ड प्राप्त गर्न र सक्रिय गराउन सक्नेछन् । एपमार्फत नै ग्राहकले खर्चको सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच र भुक्तानी जस्ता कार्यहरू सजिलै गर्न सक्ने बैंकले जनाएको छ । यसले उच्च सुरक्षा प्रदान गर्नुका साथै तत्काल नियन्त्रणको सुविधा पनि दिन्छ ।

५० प्रतिशत क्यासब्याक अफर
कार्ड सार्वजनिक गरिएको विशेष अवसरमा बैंकले आकर्षक क्यासब्याक योजना पनि ल्याएको छ । जसअनुसार भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ग्राहकले ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
बैंकका अनुसार कुल क्यासब्याक रकम अधिकतम ७५० रुपैयाँसम्म हुनेछ, जसले कार्डको सदस्यता शुल्क समायोजन गर्न मद्दत गर्नेछ ।

 

यो पनि पढ्नुहोस्

क्यूआर मर्चेन्ट–एमबीएल स्मार्ट लोन सेवाको सुरुवात

क्यूआर मर्चेन्ट–एमबीएल स्मार्ट लोन सेवाको सुरुवात

३ दिन अगाडि
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक