शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फागुन २१ को निर्वाचन केन्द्रित दल, सुरक्षा, निकाय, निर्वाचन आयोग र सरकारबीचको सर्वपक्षीय छलफल सकिएको छ। बैठकमा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न र त्यसका लागि सुरक्षा प्रबन्धमा आश्वस्त हुने वातावरण बनाउन दलहरूले सरकारसँग माग गरेको सहभागीहरूले जनाएका छन् ।

सो बैठकमा एमाले बाहेकका दलहरूले तोकिएको मितिमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छलफलमा सहभागी रास्वपा नेतृ सोबिता गौतमले जनाइन् ।

एमालेले सुरक्षा व्यवस्थामा आश्वस्त हुन नसकेको, अझै पनि निषेधको राजनीति भइ रहेको जस्ता कारण देखाउँदै निर्वाचनको वातावरणमा आश्वस्त हुन नसकेको धारणा वैठकमा राखेको उनले जनाइन ।

‘लगभग बैठकमा सहभागी सबै दलको धारणा निर्वाचन फागुन २१ मै होस् भन्ने नै रह्यो । यसका लागि ति दलहरूको सुरक्षा चासो थियो,’ नेतृ गौतमले भनिन्,‘ तर, एमाले निर्वाचनको वातावरणमा बनिनसकेको धारणा बैठकमा राख्यो ।’

नेतृ सोबिता गौतमका अनुसार बैठकमा सहभागी दलहरूले, निर्वाचन गर्न सरकारको बनाइ रहेको वातावरण, निर्वाचन आयोगले गरेको तयारी, भयरहित निर्वाचनको वातावरण लगायतका विषयमा चासो राखेका थिए ।

साथै, नेपाली सेनासहित चार वटै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन सुरक्षा तयारीबारे दलहरूलाई बैठकमा ब्रिफिङ समेत गरेको गौतमले जनाइन । बैठकमा सुरक्षा निकायले राखेको धारणा अनुसार निर्वाचन सुरक्षाका लागि केही चासोहरू रहे पनि सबै सुरक्षा निकाय निर्वाचन गराउनका लागि तयारी अवस्थामा रहेको जानकारी ब्रिफिङ भएको गौतमले सिधाकुरालाई जानकारी दिइन ।

‘निर्वाचन सुरक्षाका केही चासोहरू छन् । तर, हामी त्यो सबै कुरा सम्बोधन गर्दै निर्वाचनको सुरक्षाका लागि तयार छौँ भन्ने सबै सुरक्षा निकायको प्रस्तुती थियो,’ गौतमले भनिन् ।

निर्वाचनमा दलहरूले मजबुत सुरक्षा खोजेको र त्यसका लागि सेनाको  विशेष भूमिका माग गरिएको नेतृ गौतमले बताइन् । ‘निर्वाचन सुरक्षामा सेना बुथमा हुन्छ की डाँडामा रु’ निर्वाचन सुरक्षाबारे एक नेताको प्रश्न उदृत गर्दै नेतृ गौतमले भनिन् ‘बुथमा समस्या भयो भने सेना आइपुग्दा सम्म धेरै कुरा भइसक्छ । यस्तो बेला कसरी सुरक्षाको अनुभूत गर्ने ?’

जवाफमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा तयारीबारे थप विस्तृत छलफल र तयारी भइरहेको जवाफ दिएका थिए । बैठकमा प्रवासमा रहेका नेपालीहरूले मतदानमा भाग लिन पाउने व्यवस्थाबारे पनि छलफल भएको तर निर्वाचन आयोगले अहिले त्यसका लागि कानुन नभएको जानकारी गराएको गौतमले जानकारी दिइन ।

शुक्रबार अपरान्ह सुरु भएको बैठकमा निर्वाचनमा सहभागी हुने प्रमुख दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

११ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक