शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
स्वरोजगारमुलक तालिममा सहभागीनै पाउन छाडे नगरप्रमुख चौधरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोराही दाङ ।स्थानिय सरकारले युवाहरुलाई स्थानिय स्थरमै स्वोरजगारमुलक शिप सिकाएर आत्मनिर्भर गराउनको लागि सञ्चालन गरिने तालिममा सहभागीहरु नै पाउन गारो भएको नगर प्रमुख चौधरीले एक कार्यक्रममा बताए ।
घोराही उपमहानगरपालिकोको आयोजना तथा बास नेपालको सहजीकरणमा आज घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।
सार्बजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले स्थनिय सरकारले युवा स्वोराजगारको लागि बनाएको योजनाको बारेमा प्रश्ण राखेपछि, युवाहरुलाई बैदेशिक रोजगार नगई स्वदेशमा नै केही सिप सिकेर देशमै उद्यम गरेर बस्न सक्ने बातावरण बनाउन घोराही उपमहानगरपालिकाले बिभिन्न शिपमुलक तालिममा ड्राईभिङ, पलम्बर, कुक,बेल्डीङ लगायतका तालिमहरु सञ्चालन गर्नको लागि पालिकाले दोहोरो तेहरो बिज्ञापन गर्दा बल्ल बल्ल सहभागीहरु भेटीने र तालिमको शुरुवात गर्दा सहभागी संख्या  धेरै भएपनि तालिम सकिदा उक्त संख्या घटेर न्युन हुने गरेको नगर प्रमुख चौधरीले प्रश्ट्याए । युवा स्वोरोजगार देखी महिलाहरुलाई बिभिन्न सिपमुलक तालिमहरु सिलाईकटाई, ब्युटीपार्लर, चुरापोते तालिमहरुको पनि सञ्चालनगरि युवाहरुलाई स्वोरोजगारमुलक बनाउन लागिपरेको नगरप्रमुख चौधरीले थपे ।
घोराही उपमहानगरपालिका वडा नम्बर १,२,३,४ र १७ ले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयमा उपमहानगरपालिकाको प्रथम त्रैमासिक सार्बनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले वडा नम्बर १७ मा खानेपानिको समस्या भएको, वडा नम्बर ३ भैसपुरमा रहेको आधारभुत बिद्यालयमा बिद्यार्थीहरुको संख्या भन्दा शिषकहरुको संख्या बढि रहेको, वडाहरुमा लागुपदार्थ दुब्यहसनीका घटणाहरु बढेको, रामपुर बिद्यालयको मैदानमा फुटवल खेल्दा पर्खाल  बाहिर बल गएर मोटरसाईकल चालकहरुलाई चोट  लागेर दुर्घटणा बढेको, पालिका भित्र खेलमैदानको अभाग रहेको, भुस्याहा कुकुरहरको बिगबिगी रहेको, १७नम्बर वडाबाट नदिजन्य सामाग्री उत्खनन् भैरहको तर उक्त उत्खनन् बाट उठेको राजश्वबाट स्थानिय स्थरमा केही पनि सहायता नभएको, जेष्ठ नागरिकहरुमैत्री कार्यक्रमहरु प्रभावकाी नभएको, रमपुर बिद्यालयको घेराबार नहुँदा खेलमैदान चरिचरणमा परिणत भएको, खुल्ला मैदानका कारण बिद्यालय हाताभित्र लागुपदार्थ दूब्र्यहसनी गर्नेहरुको अखडा बनेको लगायतका गुनासोहरु उक्त सार्बजनिक सुनवाई कार्यक्रमका सहभागीहरुले प्रमुख सरोकावाला ब्यक्तिहरु समक्ष राखेको थिए ।
कार्यक्रमका सहभागीहरुले राखेका गुनासोहरुको समाधानका लागि नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर २, वडा नम्बर १७ का वडा अध्यक्षहरु तथा शाखा प्रमुखहरुले समस्या समाधानका लागि जवाफ दिएका थिए ।
उपस्थित सम्पुर्ण सहभागीहरुको अध्यक्षतामा सञ्चालन भएको सार्बजनिक सुनुवाईका प्रमुख सरोकारवाला ब्यक्तिहरुको रुपमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख, हुमा कुमारी डि.सी, प्रमुख प्रशासकिय अधिकृत रिसीराम केसी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता राममणी पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष चित्र बहादुर चौधरी, वडानम्बर ३ का वडा अध्यक्ष राम प्रशाद चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष मधुसुदन शर्मा,वडा नम्बर १७ का वडा अध्यक्ष राम लौटन चौधरी, उपमहानगरपालकाका सुचना अधिकारी भिम बहादुर चौधरी, ५ वटै वडाका सचिवहरु, रामपुर प्रहरी चौकीका ईन्चार्ज, रामपुर स्वास्थ्यचौकीका ईन्चार्ज रहेका थिए ,
झण्डै ३ घण्टा सम्म चलेको कार्यक्रम बाट ५ बुद्धे साझा सार्बजनिक सार्बजनिक प्रतिबद्धताहरुमा हस्ताक्षर गरिएको छ । हस्ताक्षर गरिएका प्रतिबद्धताहरुमा सुनुवाई पुर्ब वडामा गरिएको बहिर्गमन अभिमतमा वडा नम्बर १७ मा खानेपानीको समस्या रहेको भन्ने आएकोले तत्काल समाधान गर्ने, वडा नम्बर २ मा रहको गंगा माध्यामिक बिद्यालयको खेलमैदान स्थानियबाट हुने खुला चौपाया तथा लागु पदार्थ प्रयोगका सम्बन्धमा बिद्यालय ब्यवस्थापन समिति, प्रहरी प्रशासन र स्थानियहर सँग संबाद गरी समाधान गर्ने, पालिका भित्रको घरपालुवा र छाडा कुकुर ब्यवस्थापनको  लािग स्थार्य बन्ध्याकरण गर्दै आएकोमा सो कार्यक्रमलाई थप बृद्धि गर्दै लैजाने, पालिका भित्रको खेलमैदानको लागि आबश्यक पुर्बाधार निर्माणका लागि आबश्यक्ताको आधारमा बजेट बिनियोजन गर्ने, जेष्ठ नागरिकहरुलाई पालिकाले प्रबाह गर्दै आएको सेवा र सुबिधा सबै जेष्ठ नागरिकहरुलाई पहँुच पुग्ने गरी बितरण गर्ने लगायतका रहेका छन् ।
२०० बढिको सहभागीता रहेको कार्यक्रममा घोराही उपमहानगरका सुचना अधिकारी भमि बहादुर चौधरीले स्वागत भनाई राखेको थिए भने बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले बर्हिगमन प्रतिबेदन र नागरिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक