आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौडामा राज्य रक्षक होइन : अभियन्ता दुर्गा प्रसाईँ

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सरकार जनताका लागि रक्षक हो, भनिन्छ । तर, यसको ठीक उल्टो नेपाल सरकार भने रक्षक नभएर भक्षक बनेको उदाहरण मकवानपुरको हेटौडामा देखिएको छ ।

मकवानपुरको हेटौडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा वितरण नै नगरी धमाधम घरमा डोजर लगाउने काम सरकारले गरिरहेको छ । ‘लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई मुआब्जा पनि नदिएर घरमा डोजर चलाउने वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहरा भत्काउनेजस्ता काम गर्नु अति गैरजिम्मेवार हो ।’– राष्ट्र बचाउ, महाअभियानका अध्यक्ष तथा अभियन्ता दुर्गा प्रसाईँले भन्नु भएको छ ।

उहाँले भन्नु भयो,–‘मानिसलाई भूमिहीन बनाउने तथा सुकुम्बासी बनाउने काम तत्काल बन्द गरियोस् ।’

अभियन्ता प्रसाईँले भारतको उदाहरण पनि दिनु भएको छ । उहाँले ‘धेरै टाढा उदाहरण खोज्नै पर्दैन, छिमेकी भारतमै कुनै गाउँमा रेलवे ट्र्याक वा सडक सञ्जाल विस्तार गर्नुपर्ने भएमा त्यहाँका नागरिकहरू सबैभन्दा धेरै खुसी हुन्छन्। किनकि त्यहाँ सरकारले व्यक्तिका जग्गा–जमिनमा काम गर्नुपरेमा सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा पहिला नै दिएरमात्रै परियोजना अघि बढाउँछ।’

महाअभियानका अध्यक्ष प्रसाईँले भारतको भन्दा नेपालमा ठीक उल्टो भएको भन्दै सरकारलाई खवरदारी गर्नु भएको छ । उहाँले भन्नु भयो,– ‘राज्य भक्षक होइन, रक्षक बनोस्, हामी सरकारसँग निरन्तर वार्ता र संवादमा छौं।, बार्ता नटुटोस्, छलफल नै समाधान हो। सडक बिस्तारको लागि बैकल्पिक मार्ग पनि पर्योग गर्न सकिन्छ। राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो।’

सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर टहरा हटाउने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक