सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विराटनगरमा औषधि व्यवसायीकाे आन्दोलन सुरु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
विराटनगरमा औषधि व्यवसायीकाे आन्दोलन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । म्याद सकिएको ३० दिनभित्र नवीकरण नगरे प्रमाणपत्र स्वत: रद्द हुने गरी औषधि ऐन २०३५ संशोधन भएपछि विराटनगरमा औषधि व्यवसायीले आन्दोलन सुरु गरेका छन् । नवीकरण सम्बन्धि प्रावधान खुकुलो बनाउन माग बिहीबार गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन् ।

औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा ५ खारेज गर्नुपर्ने कोशी प्रदेशका औषधि व्यवसायीको माग छ ।

औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा २ अनुसार अनुज्ञा प्रमाणपत्र अवधि सकिनु अगावै नविकरण गर्नुपर्छ ।  उपदफा ३ मा म्याद सकिएको ३० दिन भित्र दोब्बर दस्तुरसहित नविकरण गर्न  सक्ने प्रावधान छ । ३० दिन भित्र नविकरण नगरे प्रमाणपत्र स्वत खारेज हुने प्रावधान उपदफा ५ मा छ । व्यवसायीले उपदफा ५ खारेज गर्नुपर्ने माग गरेका छन् ।

संघका मोरङ अध्यक्ष देशबन्धु ढकाल पेसागत सुरक्षामाथि समस्या हुने भएकाले प्रावधान सच्याउन माग गरिएको बताए । आन्दोलन चरणवद्ध रूपमा गर्ने उनले बताए । बिहीबार विराटनगर महानगरपालिका– ३ मा रहेको औषधि व्यवस्था विभाग परिसरमा प्रदर्शन गरेका औषधि व्यवसायीहरू ऐनलाई संशोधन गर्न माग गरे । औषधि व्यवसायीहरुले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ ले औषधिको दर्ता सम्बन्धि प्रावधान कसिलो बनाएको थियो । यो ऐन गत साउन २४ गते प्रमाणीकरणपछि कार्यान्वयनमा छ ।

यो पनि पढ्नुहोस्

वीर अस्पतालमा शय्या विस्तार

वीर अस्पतालमा शय्या विस्तार

७ घण्टा अगाडि
ग्लोबल आइएमई बैंककाे रक्तदान कार्यक्रममा ५५८ जनाको सहभागिता 

ग्लोबल आइएमई बैंककाे रक्तदान कार्यक्रममा ५५८ जनाको सहभागिता 

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक