आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
लोकतन्त्र र सुशासन बिषयक तालिम नेपालगञ्जमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालगञ्ज बास नेपालको आयोजनामा नेपालगञ्जमा लोकतन्त्र र सुशासन बिषयक तालिम सम्पन्न गरिएको छ ।

बास नेपालले संस्थाका सक्रिय सदस्यहरुलाई लक्षित गरि हरेक महिना बिभिन्न तालिमहरु गर्दै आएकोमा आज बुधवार उक्त तालिम दिईएको हो ।

हरेक ब्यक्तिहरुमा सुशासन र लोकतन्त्रको बारेमा जानकार हुनुपर्ने भन्ने ध्येएका कारण बास नेपालको सुशासन हलमा आयोजना गरिएको उक्त तालिममा बाँके र बर्दियामा रहेका बास नेपालका सक्रिय सदस्यहरु सहभागी रहेको तालिम २ घण्टा सम्म चलेको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उप प्रध्यापक तथा बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रशाद तिमिल्सिनाले लोकतन्त्रका आधारभुत तत्वहरु, मानव अधिकार र सुशासन सम्बन्धी कुराहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

४० जना सहभागी रहेको उक्त तालिममा बास नेपालका केन्द्रीय पदाधीकारीहरुको सक्रिय उपस्थिति रहेको थियो भने तालिममा बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा तालिम बिभाग प्रमुख दिला शाहले स्वागत भनाई राखेकी थिईन् ।

कार्यक्रम सञ्चालन बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक