सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले आवाज दबाउने काम गर्दै आएको छ : मिराज ढुङ्गाना

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
सरकारले आवाज दबाउने काम गर्दै आएको छ : मिराज ढुङ्गाना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन-जी अगुवा मिराज ढुङ्गानाले सरकारले तीन महिनादेखि युवापुस्ताको आवाज दबाउने काम गर्दै आएको जनाएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताका माग पूरा गर्छौं भनेर तीन महिनादेखि आश्वासन दिएपनि अहिलेसम्म परिणाम शून्य रहेको बताउँदै उनले अहिले आएर प्रधानमन्त्रीले भेट्नसमेत समय नदिएपछि अब चुप लागेर नबस्ने उनले चेतावनी दिएका छन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो अधिकार, आवाज र युवाको भविष्यको कुरा हुँदा मौनता नखोज्ने र जसले बोली रोकेको छ त्यसलाई अब हाम्रो दृढताले जवाफ दिने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, “हाम्रो आवाज दबाउने प्रयास भएको तीन महिना भयो। प्रधानमन्त्री कार्कीबाट ‘माग पूरा गर्छौं’ भनेर आश्वासन त पाइयो, तर परिणाम आजसम्म शून्य छ। अब हामी चुप बस्नेवाला छैनौँ।

हाम्रो अधिकार, हाम्रो आवाज र हाम्रो भविष्यको कुरा हुँदा मौनता हामीले रोज्ने छैन। जसले बोली रोकेको छ, त्यसलाई अब हाम्रो दृढताले जवाफ दिनेछ। हामी बोल्छौँ, हामी उठ्छौँ, र हाम्रो अधिकार पूरा नहुन्जेल”

ढुङ्गाना नेतृत्वको जेनजी समूहले सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्ने प्रयासमा थियो । तर प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि उनीहरू सिंहदरबारको दक्षिण गेटमा ज्ञापनपत्र टाँसेर फर्किएका थिए । उनीहरूलाई प्रहरीले बुधबार पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको थियो ।

यो पनि पढ्नुहोस्

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

१ घण्टा अगाडि
रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक