शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर. आर. क्याम्पसमा नेपालभाषा बिषयमा भर्ना खुल्याे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रि.वि. अन्तरगर्त काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा भर्ना खुलेकाे छ ।

बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण २७ गतेदेखि खुलेको छ भने स्नातकाेत्तर तह (एम. ए.) काे प्रथम बर्षमा मंसिर ११ गतेदेखि पाैष ३ गते सम्म वितरण फारम भर्न सकिने छ ।

सम्पूर्ण भाषा सेवीहरूकाे पहलमा वि.सं. २०७४ सालमा नेपालभाषा विषयकाे कक्षा पुनः सञ्चालन गर्न सफल हुनुका साथै काठमाडाैं जिल्लामै वि.सं. २०७८  साल देखि  नेपाल भाषा स्नातकाेत्तर तहतहको नेपालभाषा कक्षा सञ्चालन जारी रहेको छ ।

बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८२।०८३ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना लिइरहेकाे  अवगत गराउँदै  नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन तथा  मातृभाषा शिक्षा अध्ययन गर्न पाउनु नैर्सगिक अधिकार भएकाले यथाशिघ्रसिट सुररिक्षित राख्न अनुराेध नेपालभाषा अभियान्ताहरूले अनुराेध गरेका छन् ।

नेपालभाषा विषय अध्ययन गरेर नेपालकाे साहित्य, लिपी, संस्कृति, इतिहास आदि ज्ञान प्राप्त गर्न सकिने छ । अहिले पद्मकन्या बहुमुखी क्याम्पस , ललितपुरकाे पाटनमा रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन संयुक्त क्याम्पसमा स्नातक तह बि.ए. तथा  तथा  एम. ए. समेत भर्ना खुलेकाे छ ।

भर्ना सम्बन्धी सुचना तल जानकारी गराएको छः

नेपालभाषा स्नातकाेत्तर तहकाे प्रथम सेमेष्टरकाे भर्ना कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएकाे छ :

 

 

 

यो पनि पढ्नुहोस्

एसइई नतिजा बिहीबारभित्र सार्वजनिक हुने

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने

१ दिन अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक