सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली कम्युनिस्ट पार्टी हुम्लाको काठमाडौंमा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाली कम्युनिस्ट पार्टी हुम्लाको काठमाडौंमा पार्टी एकता सन्देश प्रवाह कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी हुम्ला जिल्ला समितिले काठमाडौंमा रहेका हुम्लीहरुको बीचमा भेटघाट तथा पार्टी एकताको सन्देश प्रवाह गरेको छ ।  शनिबार राजधानीको संवाद डबलीमा अयोजित कर्यक्रममा हुम्लाका नेताहरुले बदलिदो परिस्थिति अनुसार एक दर्जन पार्टी एक भएर पार्टीले समाजवादी क्रान्तिको यात्रा तय गरेको दावी पनि गरे ।

एकता प्रक्रियामा समेल भएका नेता कर्णजित बुढाथोकी ‘सुशील’ले विगतको कमी कमजोरीप्रति सामिक्षा गर्दै नयाँ प्रतिबद्धताका साथ नयाँ यात्रामा सबै एकजुट हुनु पर्नेमा जोड दिए ।
अर्का नेता हस्तबहादुर शाहीले पुष्पलालले स्थापना गरेको पार्टीलाई नयाँ उचाईमा उठाउने गरी पार्टी एकता भएको र सोको लागि हुम्ला सर्केगाडको उप निर्वाचनबाट सामाजवादी मोर्चा बनाएर पार्टी एकताको आधार बनाएको जानकारी दिए ।

विघटित प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामाले टुटफूट र विभाजनबाट आजित नेपाली जनतालाई नेपाली कम्युनिस्ट पार्टीले एकताको महाअभियान थालेको र यो यात्रामा सबैले इमान्दार भएर लाग्नपर्ने बताए ।

संविधान सभा सदस्य छिमी लामाले विगतको शिक्षा र अनुभवबाट पार्टी गुट र विभाजनबाट जोगाउनु पर्ने धारणा राखे । उनले हुम्लामा गुट नभएको दावी पनि गरे ।
युवा नेता डा. दीपेन्द्र रोकालयाले काठमाडौंमा रहेका नेता–कार्यकर्तालाई गाउँ फर्केर नयाँ आधारमा भएको युगान्तकारी एकता भावलाई सम्प्रेषण गर्न सबै युवाहरुलाई अपिल गरे ।  डा.रोकायाले बिचारमा स्थायित्व, संगठनमा एकता र व्यबहारमा समाजवाद लागु गर्ने चुनौतिको सामना गर्न सबै तयार हुनुपर्नेमा जोड दिए ।

महिला नेतृ सिता शाहीले स्थापित नेताहरुले अवसरवादी व्यवहार देखाउन नहुने र एकता भावलाई समेटेर अघि बढ्नु पर्नेमा जोड दिइन् । यस्तै अर्का नेतृ पेमा लामाले पार्टी एकतालाई जनस्तरसम्म पुर्याउनु पर्ने बताइन् ।

एमालेबाट विद्रोह गरी आएका देविलाल रावलले एमालेमा केपी ओली प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलनमा धक्का लागेको र त्यसको पूर्ति नेपाली कम्युनिस्ट पार्टीले गर्ने बताए ।
युवा नेता मदन परियार र लोक गायक नवराज भण्डारीले उत्साहित देउडा गीत सुनाएका थिए ।

कार्यक्रममा काठमाडौंमा रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरु उत्साहित भएका थिए । सो कार्यक्रम अब क्रमस नेपालगञ्ज, सुर्खेत हुँदै हुम्लाका सबै पालिका, वडा, टोल र घरसम्म पुग्ने जानकारी आयोजकले जनाए ।

यो पनि पढ्नुहोस्

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

४५ मिनेट अगाडि
रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

४९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

देउवा समूह सर्वोच्च अदालत जाँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक