बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

शान्ति–सुरक्षा कायम गर्न सरकारलाई अपील

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 

काठमाडाैं । यही मंसिर ३ गते बारा जिल्लामा उत्पन्न भएको हिंसात्मक झडपबाट सिर्जित संवेदनशील परिस्थितिप्रति गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त घटना कारण स्थानीय विमानस्थल बन्द हुनु, सर्वसाधारणको आवतजावत अवरुद्ध हुनु, विद्यालय तथा व्यावसायिक गतिविधि ठप्प हुनु, स्थानीय बासिन्दामा डर त्रास फैलिनु, र समग्रमा शान्ति सुरक्षा व्यवस्था खलबलिनु अत्यन्त चिन्ताजनक विषय हो । लोकतान्त्रिक मूल्य र सिद्धान्तअनुसार सभा, जुलुस, भेला तथा अभिव्यक्ति संविधानले प्रदान गरेका मौलिक अधिकार हुन् । यिनको निर्वाध प्रयोग गर्न पाउने वातावरण कमजोर हुँदै जानु जनतामा भए–आतंक बढ्नु तथा शान्ति–सुरक्षा शिथिल हुनु अत्यन्त गम्भीर चिन्ताको विषय हो ।
जेनजी र सरकारबीचको सहमतिअनुसार निर्वाचनको मिति घोषणा भइसकेको वर्तमान परिवेशमा, यस्ता घटनाले निर्वाचनको वातावरण बिगार्ने, अविश्वास बढाउने तथा अराजकता निम्त्याउने सम्भावना रहेकाले राजनीतिक दलहरुलाई स्वतन्त्र, सुरक्षित र सहज रुपमा भेला हुने वातावरण निर्माण गर्नु सरकारको प्रमुख जिम्मेवारी हो । समयमै स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न शान्ति–सुरक्षा मजबुत हुनु पहिलो पूर्वशर्त हो भन्ने विषयमा महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल, लोकतन्त्र, संविधान र मानवअधिकारका आधारभूत मूल्यप्रति पूर्ण प्रतिबद्ध रहँदै सरोकारवालामाझ जवाफदेहिता अभिवृद्धि गर्ने, नागरिक समाजको ऐतिहासिक योगदानको रक्षा गर्ने तथा नेपालको गैरसरकारी संस्थाहरूको छाता संगठनको रूपमा निरन्तर सक्रिय रहँदै आएको छ ।
यसै सन्दर्भमा, गैरसरकारी संस्था महासंघ नेपाल उक्त घटनाको सत्य–तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न, तथा तत्काल शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक