सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

देशका नागरिकको सुरक्षा सहित अपील

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
देशका नागरिकको सुरक्षा सहित अपील
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गृहमन्त्रि ओमप्रकाश अर्याल समक्ष  मङ्सिर ४ गृहमन्त्री समक्ष भैरव ग्रुपले  देशका नागरिकको सुरक्षा, शान्ति र स्थिरता सुनिश्चित गर्नु राज्यको पहिलो तथा सर्वाधिक महत्वपूर्ण दायित्व सहित अपील गरेका छन्  ।

भैरव ग्रुपका प्रतिनिधि दिभेश शाक्यद्वारा हस्ताक्षरित उक्त पत्रमा राष्ट्रको स्थिरता, नागरिक सुरक्षा र सार्वजनिक विश्वास जोगाउन सरकारले सक्दो चाँडो आवश्यक कदम चाल्ने अपेक्षा व्यक्त गरिएको छ।

साे अपीलमा  हाल विभिन्न क्षेत्रमा देखिएका असुरक्षाका घटनाहरू, राजनीतिक अनिश्चितता, तथा जनस्तरमा बढ्दो चिन्ताले राष्ट्रिय वातावरणमा प्रतिकूल असर पारिरहेको प्रष्ट देखिन्छ। यस्तो संवेदनशील अवस्थामा देशभर शान्ति-सुरक्षा सुदृढ गर्न आवश्यक र प्रभावकारी कदम तुरुन्तै अघि बढाइनु अत्यावश्यक छ ।
विशेषत:
• दैनिक जीवनमा प्रत्यक्ष असर पारिरहेका अराजक गतिविधि नियन्त्रण,
• प्रमुख सुरक्षा निकायहरूबीच समन्वय तथा सूचनाको द्रुत आदान-प्रदान,

• नागरिकको दैनिकीलाई सुरक्षित, विश्वसनीय र व्यवस्थित बनाउने कार्ययोजना यी सबै विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दछौँ ।

यसबाहेक, देशलाई दीर्घकालीन राजनीतिक स्थिरतामा उन्मुख गराउन समयमै, निष्पक्ष, पारदर्शी र विश्वसनीय निर्वाचन प्रक्रियालाई द्रुत गतिमा अघि बढाउनु आजको आवश्यकतामध्ये एक हो । लोकतान्त्रिक मूल्य, जनविश्वास र शासन व्यवस्थाको आधारस्तम्भका रूपमा निष्पक्ष निर्वाचनको तयारी र कार्यान्वयनलाई तत्काल प्राथमिकता दिन अनुरोध गर्दछौँ ।

राष्ट्रको हित, नागरिकको सुरक्षा, तथा समग्र स्थिरताको लागि माथि उल्लिखित कदमहरू शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्दछौं ।
गृहमन्त्री समक्ष  यस्ताे छ भैरव ग्रुपकाे अपील

 

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

४४ मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

बालेन, लामिछानेसहितका नेताहरू आज जनकपुर जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक