शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी ओलीलाई आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सत्ता गठबन्धनबाटै राष्ट्रपति हुनुपर्ने एमालेकाे अडान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले मधेशबारे गम्भीर भएर विचार गर्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरुको झडप भएको, मधेश प्रदेश प्रमुख बर्खास्तमा परेको, मधेशकै सभामुख पदमुक्त भएको र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा परेको लगायतका घटनाको सन्दर्भमा भट्टराईले गम्भीर समीक्षा आवश्यक रहेको जनाएका छन् ।

मधेशमा पार्टीको छवि सुधार्नुपर्ने र नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् । ‘पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न, पार्टीको सामाजिक छवीलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ,’ भट्टराईले विहीबार बिहान फेसबुकमा लेखेका छन्, ‘यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’ मधेश प्रदेशको संसदीय फाँटमा एमालेलाई ठूलो धक्का लागेको र पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको उनको भनाइ छ । भट्टराईले मधेश प्रदेशमा पार्टीलाई पुगेको एकपछि अर्को धक्काका बारेमा गम्भीर समीक्षा हुनुपर्ने पनि बताएका छन् ।

‘प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ,’ भट्टराईले लेखेका छन्, ‘राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ? मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ ।’

यो पनि पढ्नुहोस्

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

५ घण्टा अगाडि
संघीय संसदको स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग

देउवा पक्ष निर्वाचन आयोगमा पुग्याे

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक