सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ वित्तीय प्लेटफर्म ‘ट्रस्ट ब्रिज क्यापिटल’ सुरू

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नयाँ वित्तीय प्लेटफर्म ‘ट्रस्ट ब्रिज क्यापिटल’ सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले नयाँ वित्तीय प्लेटफर्म ‘ट्रस्ट ब्रिज क्यापिटल’ सुरू गरेका छन्।

उनी सह संस्थापक रहेको यस कम्पनीले सर्वसाधारण, पेशाकर्मी तथा व्यवसायहरूलाई वित्त, पुँजी र लगानी पहुँचलाई अझ पारदर्शी, सुलभ र डिजिटल रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

उनका अनुसार नयाँ प्लेटफर्मले नेपालमा वित्तीय निर्णय प्रक्रियालाई डेटामा आधारित, छरितो र विश्वसनीय बनाउने उद्देश्य राखेको छ। ट्रस्ट ब्रिज क्यापिटलले मोर्गेज तथा ऋण व्यवस्थापन समाधान, डिजिटल लोनिङ सेवा, लगानी तथा पोर्टफोलियो व्यवस्थापन, पूँजी बजारसम्बन्धी उत्पाद, बीमा तथा वैकल्पिक लगानी विकल्प तथा फिनटेक–सक्षम वित्तीय निर्णय उपकरणजस्ता सेवा उपलब्ध गराउनेछ।

वित्तीय उद्योगमा लामो अनुभव, बलियो साझेदारी र प्रविधिमा आधारित कार्यशैलीका माध्यमबाट कम्पनीले नेपाली उपभोक्ता तथा व्यवसायहरूलाई आधुनिक वित्तीय पहुँच उपलब्ध गराउने दाबी गरेको छ। खड्काले भने, ‘यो सुरुवात मात्र हो।

हामी विश्वास र अवसरबीचको पुल निर्माण गर्ने लक्ष्यका साथ नयाँ यात्रालाई अघि बढाएका छौं।’ ट्रस्ट ब्रिज क्यापिटल सार्वजनिक भएसँगै नेपालमा डिजिटल–आधारित वित्तीय सेवा क्षेत्रमा नयाँ प्रतिस्पर्धा र नवप्रवर्तनको अपेक्षा गरिएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था, नियामक निकाय, साझेदार, फिनटेक समुदाय र लगानी क्षेत्रसँग सहकार्य गर्दै समावेशी, पहुँचयोग्य र प्रविधिमैत्री वित्तीय वातावरण निर्माण गर्ने मिसन अघि सारेको छ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक