शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वको अग्रगामी स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो ५जी नेपालमा विक्री सुरु गरेको जनाएको छ। उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर र प्रिमियम प्रयोगकर्ता अनुभवका साथ आएको यो मोडललाई कम्पनीले नेपालको अल्टिमेट एआई पार्टी फोनका रूपमा प्रस्तुत गरेको छ।

विशेषगरी युवा वर्गलाई लक्षित यो फोनमा सिर्जनशीलता, प्रदर्शन र शैलीलाई प्राथमिकता दिएको छ। नेपालभरका रियलमी आधिकारिक बिक्रेतामा उपलब्ध यो स्मार्टफोन १२जीबी + २५६जीबी (रु. ६६,९९९) र १२जीबी + ५१२जीबी (रु. ७१,९९९) भेरियन्टमा पाउन सकिन्छ। यो मोडल फ्लोइङ सिल्भर र भेल्भेट ग्रीन नामका दुई आकर्षक रंगमा उपलब्ध छ।

रियलमी १५ प्रो ५जी ले समावेश गरेका केही प्रमुख फिचरहरू ४के ६० एफपीएस भिडियो रेकर्डिङ, ६५०० निट्स अल्ट्रा–ब्राइट डिस्प्ले, ७०००एमएएच् ब्याट्री र ८० डब्लू फास्ट चार्जिङ, साथै १४४ हर्ज अल्ट्रा–स्मूथ स्क्रिनले यसलाई आफ्नो श्रेणीमै विशेष बनाएको छ। यसमा रहेको सोनी आईएमएक्स ८९० ओआईएस सहितको ट्रिपल ५० एमपी अल्ट्रा क्लियर क्यामेरा सिस्टम, ५० एमपी हाई–रेज फ्रन्ट क्यामेरा, र स्न्यापड्रागन ७ जेन ४ प्रोसेसर ले फोटोग्राफी, भिडियो, गेमिङ र दैनिक काम सबैमा उत्कृष्ट प्रदर्शन प्रदान गर्छ। साथै, आईपी६९/आईपी६८/आईपी६६ पानी तथा धुलो प्रतिरोध, कर्निङ ग्लास सुरक्षा, ७००० एमएम² एअरफ्लो भिसी कूलिङ सिस्टम र पल्स लाइट डिजाइन जस्ता फिचरहरूले यसलाई कार्यक्षमता र डिजाइन दुवैमा सशक्त बनाएको छ।

मिड–प्रिमीयम श्रेणीलाई लक्षित गर्दै ल्याइएका यस मोडलमार्फत रियलमीले नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा राखेको छ। समग्रमा, फोटोग्राफी देखि मनोरञ्जन र दैनिक कामसम्म, रियलमी १५ प्रो ५जी ले प्रयोगकर्तालाई भरोसायोग्य प्रदर्शन र आधुनिक, स्टाइलिश अनुभव प्रदान गर्नेछ।

यो पनि पढ्नुहोस्

प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने

प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने

२ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा सबै सूचक बढ्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक