आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

सकेसम्म पार्टीगत, नभए मोर्चागत र कार्यगत एकतामा सबैको जोड

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ । नेपाल कम्युिनष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीच यही मंसीर १ गते सम्वाद डबली अनामनगरमा एकीकरणको घोषणा भयो । दुइ पार्टी बीच सम्पन्न भएको एकता कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोक नारायण सुबेदीले गर्नु भएको थियो भने प्रमुख बक्ता नेपाल कम्युनिष्ट पार्टी (माक्र्सबादी)का अध्यक्ष् अम्बिका थैब हुनु हुन्थ्यो । नेकपाका सचिवालय सदस्य नारायण शर्माले सञ्चालन गर्नु भएको सो कार्यक्रममा पार्टीका सविचालय सदस्य लक्ष्मण उप्रतिले दुइ पार्टीको एकताको आधारपत्र र एकीकृत भएका कमरेडहरुको नामावली बाचन गरेर सुनाउनु भएको थियोे । कार्यक्रममा स्वागत मन्तब्य नेकपा(माक्र्सबादी)का महासचिव युवराज नास्तिकले दिनु भएको थियो भने धन्यबाद ज्ञापन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य शरणबिक्रम मल्लले गर्नु भएको थियो ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता टंक पोखरेल, अर्का स्वतन्त्र कम्युनिष्ट नेता छबिलाल घिमिरे क्रान्तिकारी नेपाल कम्युनिष्ट पार्टीका पोलिट बयूरो सदस्य दिनेश शर्मा, नेकपा(माक्र्सबादी पुष्पलाल)का बरिष्ठ नेता अच्यूतराज ज्ञवाली, समाजबादी कम्युनिष्ट पार्टी स्थाई समितिका सदस्य माधव गौतम, नेपाल कम्युनिष्ट पार्टी केन्द्र संयोजन मण्लकी नेतृृ इन्दिरा अधिकारी,नागरिक अभियन्ताहरु टेकबहादुर बिश्वकर्मा र कुमार श्रेष्ठ सबैले क्रान्तिकारी एकताप्रति सारगर्भित शुभकामना मनतब्य दिनु हुँदै क्रान्तिकारी कम्युनिष्टहरुको एकताले सही दिशा र गति लिएर अघि बढन सकोस् भन्ने भावना ब्यक्त गर्नु भएको थियो । बक्ता सबैले बर्तमान देशको परिस्थितितमा एकतामा सर्बाधिक जोड दिदै सकेसम्म पार्टीगत नभए मोर्चागत र कार्यगत एकता हुनै पर्नेमा सहमति जनाउनु भएको थियो ।

एकता घोषणा कार्यक्रमा दुइ पार्टी गत साता कार्तिक २२ र २३ गते भएको केन्द्रिय समितिका बेग्ला बेग्लै बैठकले पार्टी एकता गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गर्नुकासाथै देश र जनताका बिभिन्न महत्वपूर्ण मागहरु अघि सादै आन्दोलन गर्ने समेत निर्णय गरेका छन् । दुबै बैठकका निर्णयलाई साझा निर्णय मानेका छन् ।

 

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

४ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक