आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एसियन कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
एसियन कप छनोटमा नेपालले आज मलेसियासँग खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ । एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ ।

यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ । मलेसियाविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला अयोग्य बन्दा नेपालले विपक्षीकै मैदानमा गएर खेल्न लागेको हो । नेपालले समूह एफको पहिलो खेल नै २०२५ मार्तमा मलेसिया विरुद्ध घरेलु मैदानमा खेल्ने तय थियो । त्यसबेला पनि दशरथ रंगशालमा एएफसी छनोट खेलाउन लायक नभएको भन्दै नेपाल र मलेसियाको होम म्याच स्वाप गर्ने गरी पहिलो खेल नेपालले मलेसियामा खेलेको थियो । त्यसपछि नेपालले अहिले हुन लागेको खेल घरेलु मैदानमा खेल्ने आशा थियो । तर पछिल्लो समय विभिन्न कारणले गर्दा दशरथ रंगशाला लगातार अयोग्य बन्दै जाँदा नेपालले यस पटक छनोटका कुनै पनि खेल घरेलु मैदानममा खेल्न पाएको छैन । यसअघि मलेसियामा भएको खेलमा नेपाल २-० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका पूर्व कप्तान हरि खड्का यस पटक नेपाली टिमको अन्तरिम मुख्य प्रशिक्षक छन् ।

उनको प्रशिक्षणमा नेपालले पाँच दिनअघि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खड्काको प्रशिक्षण डेब्युमा नेपालले बंगलादेशसँग २-२ को बराबरी खेलेको थियो । एसियन कप छनोटमा खड्काले प्रशिक्षकको रुपमा यसै खेलबाट डेब्यू गर्दैछन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक