धरान । धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी पूर्व मन्त्री सुमाना श्रेष्ठलाई चार्डै आफ्नो श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका छन्।
ढिलो गरे साथीले पर्खेपनि समयले नपर्खनेभन्दै उनले चाडो आउन आग्रह गरेका हुन्। ‘सुमना जी, श्रम संस्कृतिमा स्वागत गर्ने मन छ १’, साम्पाङले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढिला नगर्नु होला १ समयले पर्खंदैन साथीले पर्खे पनि १’ ।


