आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलतासम्बन्धी एकमहिने प्रशिक्षण हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
कीर्तिपुर ।  कीर्तिपुर क्षेत्रमा पहिलो पटक मंगल बहुमुखी क्याम्पसमा उद्यमशिलता सहयोग कार्यक्रम (इन्टरप्रेनरसिप सर्पाेट प्रोगाम) शुरु हुँदैछ । यही मंसिर ६ गते शनिबारदेखि क्याम्पस भवनमा ३० जना विद्यार्थीहरुलाई एकमहिने प्रशिक्षण दिइनेछ ।
विश्वविद्यालय अनुदान आयोगले विद्यार्थीहरु विदेश पलायन हुनबाट रोकी स्वदेशमै उद्यमी बनाउने उद्देश्यले यस उद्यमशिलता सहयोग कार्यक्रममा  कसरी उद्यमी बन्ने, सञ्चालन गर्ने, भावी योजना निर्माण, कानुनी प्रक्रिया, बजार रणनीति, वित्तीय व्यवस्थापन आदिबारे विभिन्न व्यवसाय र व्यवस्थापनविद् तथा उद्यमीहरुले प्रशिक्षण दिनेछन् । यस कार्यक्रममा कीर्तिपुर उद्योग तथा वाणिज्य संघ, नेपाल उद्योग तथा वाणिज्य महासंघ, कीर्तिपुर बहुउद्देश्यीय सहकारी लिमिटेड, महिला सशक्तिकरण केन्द्र लगायत अन्य उद्यमीहरुबाट सहयोग रहने उद्यमशिलता सहयोग कार्यक्रममा मङ्गल बहुमुखी क्याम्पसमा हाल अध्ययनरत विद्यार्थी, सन् २०१९ सम्ममा उत्तीर्ण भएका पूर्व विद्यार्थी तथा युवा शिक्षकहरु सहभागी हुदैछन् ।
उद्यमी बन्ने विद्यार्थीहरुलाई डा.जितेन्द्र डंगोल, डा. सुनिल चित्रकार, डा.राजुभाई मानन्धर, सञ्जय घिमिरे, विनेश श्रेष्ठले प्रशिक्षण दिनुहुने यस कार्यक्रम संयोजक भावना महर्जनले बताउनुभयो । एक महिने प्रशिक्षणबाट उत्पादित उद्यमीहरुका एकल वा संयुक्त उद्यमी प्रस्तावलाई विश्वविद्यालय अनुदान आयोगले करिब आधा करोडसम्म अनुदान दिने क्याम्पस प्रमुख प्रदिपकुमार महर्जनले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

५ दिन अगाडि
स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिए

त्रिविले पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक