शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 4 mins read
0
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका यादवले १/१ जना प्रदेशसभा सदस्य भएका राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा एमालेकै एक प्रदेशसभा सदस्यलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री यादवले एमालेका लखन दास तत्मा, राप्रपाकी कञ्चन विच्छा र नेपाल संघीय समाजवादी पार्टीकी बिमला अंसारी तरन्नुमलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ वटै मन्त्रालय अहिले मुख्यमन्त्री यादवले आफ्नै मातहत राखेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले नेपालको संविधानको धारा १६८ को ४ तथा प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को दफा १४३(३) बमोजिम विश्वासको मतको कार्यक्रममा छलफलको समय सभामा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेको तथा धारा १६९(१) खण्ड (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले प्रदेशसभाको सबैभन्दा बढी सदस्यहरु भएको नेपालेका संसदीय दलका नेता यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको जनाएको छ ।

आइतबार साँझ मात्र प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुख कहाँ पुगेका थिए ।

प्रदेश प्रमुखले पनि आफू परामर्शमै रहेको र एक दुई दिनमा सरकार गठनका आह्वान गर्नका लागि जानकारी दिएका थिए । तर प्रदेश प्रमुखले हिजो नै एमालेका यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेर आज विहान बिरामी परेको भन्दै उपचारको लागि काठमाडौँ गइरहेको भन्दै मधेस भवनबाट निस्केर महोत्तरीको पानस कटेजमा पुगेर सपथ ग्रहण गराएकी हुन् ।

एमालेसँग २५ जना प्रदेशसभा सदस्य रहेकोमा एकजना सभामुख छन् भने अर्का एक सदस्य दिपेन्द्र ठाकुर विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका छन् ।

वर्तमान सरकारसँग अहिले २५ जना प्रदेशसभा सदस्यको समर्थन मात्र रहेको छ । अन्य दल उनको सरकारको समर्थन नजनाए उनले पनि विश्वासको मत नपाउने अवस्था छ ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

४ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक