शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नेप्सेमा समग्र धितोपत्र बजार नकारात्मक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक भएको छ।

आइतबार नेप्से परिसूचक ३० अंक घटेको हो। योसँगै आज २५६६ विन्दुमा झरेको छ। परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ।कारोबार रकम पनि ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से सूचक बन्द हँुदासम्म कायम रह्यो। कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक अर्थात् १.१५ प्रतिशतले घटेर २५६६.०९ अंकमा झरेको छ।बिहीबार नेप्सेमा ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको थियो।

अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र सूचकमा परेको नेप्सेले जनाएको छ। २ सय २२ कम्पनीको सेयर मूल्य घटकेो छ। त्यसैगरी २८ कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य स्थिर छ।

कारोबार भएका सबै समूहगत परिसूचक घटेका छन्। बैंकिङ १७.७२ अंकले घटेको छ भने विकास बैंक समूह ९८.६१ अंक घटेको नेप्सेले जनाएको छ।

त्यसैगरी वित्त ६९.४९, होटल ४३.३८, जलविद्युत् ३९.४०, लगानी १.६३, जीवन बीमा १७४.९५, उत्पादनमूलक ६२.१२, लघुवित्त ६२.८६, सामूहिक लगानी कोष ०.२१, निर्जीवन बीमा १४४.६८, अन्य समूह ३.०३ र व्यापार समूह २१.९५ अंकले घटेको छ।

आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ४७ हजार २ सय ६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबर १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

आइतबार दरमखोला हाइड्रो, मैलुङ इनर्जी, सागर डिस्टिलरी,

यो पनि पढ्नुहोस्

‘विंगो’ फ्यामिलीमा नयाँ मोडेल ‘विंगो प्रो’ सार्वजनिक

‘विंगो’ फ्यामिलीमा नयाँ मोडेल ‘विंगो प्रो’ सार्वजनिक

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

आज सेयर काराेबार घट्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक