शुक्र, माघ २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या नै भ्रष्टाचार र कुशासन रहेको जनाएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक न्याय र समानताको लागि माओवादीसहितका दलहरूसँग पार्टी एकता गर्नुपरेको जनाए । उनले वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी भएको बताउँदै नेताहरूमा इमानदारी, त्याग र तपस्याको कमी रहेको पनि टिप्पणी गरे ।

उनले पार्टी र नेतृत्वले आफ्नै आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्ने आवश्यकता औँल्याए । उनले विगतको वाम एकताको प्रयासमा संलग्न रहेका अधिकांश नेताहरू यही पार्टीमा रहेको उल्लेख गर्दै मुख्य कम्युनिष्ट दल नेपाली कम्युनिष्ट पार्टी नै बनेको पनि जिकिर गरे ।

उनले भने ‘नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग भ्रष्टाचार भएको छ, कुशासन भएको छ । नेपाली राजनीतिको सबैभन्दा ठुलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । जिम्मेवारी पूरा नगर्ने पदमात्रै ओगट्ने, ठुलठुला ओहोदामा जान चाहने तर जिम्मेवारी पुरा नगर्ने यो ठुलो समस्या छ । इमानदारिताको अभाव छ । त्याग तपस्याको कमी छ । त्यसो भएको हुनाले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ । नयाँ पुस्ताको विश्वास जित्न सक्नुपर्छ । अब के सही हो भने कुराले च्युरा भिज्नेवाला छैन । हामी कुरा गर्न धेरै सिपालु छौँ । तर त्यो कुरालाई व्यवहारमा रूपान्तरण गर्ने कुरामा हामी पछाडि परेका छौँ । देश बनाउने सवालमा धेरै कमजोरीहरू रहेका छन् । अब ती कमजोरीहरूलाई सुधारेर अघि बढ्नै पर्छ । हामीले जनतामा नयाँ आशा, विश्वास र सङ्कल्प पैदा गर्न सक्नुपर्छ । त्यसो भएको हुनाले हाम्रो देशको विकासले गर्दा विश्वमा हामी नेपाली भएकोमा गौरवबोध गर्न सक्नेछौँ ।’

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै देश निर्माणका कमजोरी सुधार्दै अघि बढ्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए । उनले समाजवादी मोर्चालाई समेत सँगसँगै अगाडि बढाउनुपर्ने बताए । उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित बनाउन मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै आत्मविश्वासका साथ अघि बढ्न सबैमा आग्रह गरे ।

यो पनि पढ्नुहोस्

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

५ घण्टा अगाडि
संघीय संसदको स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग

देउवा पक्ष निर्वाचन आयोगमा पुग्याे

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

श्रम, संस्कृति पार्टीबाट विद्या श्रेष्ठकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

भक्तपुर स्वतन्त्र पत्रकार संघकाे अध्यक्षमा रेणु निर्वाचित

बौद्धको महिमा जोगाउन गुठी प्रमुख चिनिया लामाको तिब्र सक्रियता

ईबुकिङनेपाल डटकम औपचारिक रूपमा सार्वजनिक

महिला हिंसाका फरक-फरक स्वरुप बिकसित भएका छन् !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक