बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएका बहुसंख्यक उपत्यका बाहिर

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
जेनजी आन्दोलनमा ज्यान गुमाएका बहुसंख्यक उपत्यका बाहिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । गत भदौ २३ गते जेनजी आन्दोलन क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ज्यान गुमाएका बहुसंख्यक काठमाडौं उपत्यका बाहिरका छन्।

सरकारी तथ्यांक अनुसार भदौ २३ र २४ गते ७६ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। तीमध्ये तीन जना नेपाल प्रहरीका कर्मचारी हुन् भने ४२ जना प्रदर्शनमा सहभागी नागरिक हुन्, जसलाई प्रहरीको गोली लागेको थियो। गोली लागेर ज्यान गुमाउने र सहिद घोषणा गरिएकाहरूको ठेगाना हेर्दा तीन जना मात्र काठमाडौं उपत्यकाका देखिन्छन्।

उनीहरू काठमाडौं-११ बस्ने २७ वर्षीय ईश्वतबहादुर अधिकारी, ललितपुर-७ का विनोद महर्जन र कीर्तिपुर-२ का बुद्धिबहादुर तामाङ रहेका छन्। यी ३ जनाको मृत्यु भदौ २३ गते भएको थियो। यसबाहेक ज्यान गुमाएकाहरू मोरङ, बाँके, अर्घाखाँची, बझाङ, सुनसरी, सिन्धुपाल्चोक, काभ्रे, कैलाली, गोरखा, पर्सा, सिन्धुली, उदयपुर, बाग्लुङ र धनकुटाका हुन्।

भदौ २३ गते काठमाडौंको माइतीघरदेखि मार्चपास गर्दै नयाँबानेश्वर पुगेको प्रदर्शन भड्किँदा गोली चलेको थियो। त्यसै दिन २० जनाको मृत्यु भयो। ज्यान गुमाउने अधिकांशलाई कम्मरभन्दा माथि गोली लागेको पोस्टमर्टम रिपोर्टमा देखिएको छ। कतिपयको टाउको र छातीमा पनि गोली लागेको छ।त्यसको भोलिपल्ट भदौ २४ गते पनि गोली लागेर धेरैले ज्यान गुमाएका छन्। सरकारी रेकर्ड अनुसार त्यस दिन १६ जनाले ज्यान गुमाएका थिए। ती सबै काठमाडौं उपत्यका बाहिरका छन्।

भदौ २४ गते निजी, सरकारी, व्यापारिक भवनहरूमा आगजनी तथा तोडफोड समेत भएको थियो। आगजनी लगायत अन्य घटनामा परी २१ जनाको मृत्यु भएको थियो। त्यसबाहेक १० जना विभिन्न कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्ने क्रममा सेनाले गोली चलाउँदा मृत्यु भएको हो। ज्यान गुमाएका १२ जनाको अझै पनि पहिचान खुलिसकेको छैन। आन्दोलनमा एक जना भारतीय नागरिकको समेत ज्यान गएको थियो।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

९ घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक