आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्याय र समानताको दलित प्रतिनिधित्वको लागि खगेन्द्र बाहेक अरु नदेख्नु दूर्भाग्यः दलित युनाइटेड जेन्जी

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
न्याय र समानताको दलित प्रतिनिधित्वको लागि खगेन्द्र बाहेक अरु नदेख्नु दूर्भाग्यः दलित युनाइटेड जेन्जी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दलित जेन्जी युनाइटेडले वर्तमान सरकारले न्याय र समानताको लागि खगेन्द्र सुनारलाई मात्रै देख्नु दुःखत भएको बताएको छ । आईतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ६० लाख दलित भएको देशमा फौजदारी अभियोग लागेका सुनारलाई मन्त्री प्रस्तावित गर्ने विषयले दलितलाई अपमानित गर्ने प्रपञ्च भएको आरोप लगाएको छ ।

दलित युनाइटेड जेन्जीका संयोजक जनक परियारले दलित समुदायको सामाजिक न्याय र समानतका लागि जेन्जी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् । हालै अदिलत अभियन्ता खगेन्द्र सुनारको नाम मन्त्रीको लागि प्रस्ताव गरेको तर पछि अभियोग लागेको बहानामा रोक्ने विषय षड्यन्त्र भएको बताउँदै परियाले भने,“खगेन्द्र जीलाई अभियोग लागेको कारण रोकिन्छ भने, के यो देशमा अरु दलित छैनन् र हामी भन्छौ–अरु पनि छन् ।”

सामाजिक अभियान्ता विवेक थापाले झण्डै दुई महिना पुग्दासमेत वर्तमान सरकारले जेन्जी मर्मलाई आत्मसाथ नगर्नु दुःखत विषय भएको बताए । थापाले भ्रष्टाचार र कुशासनविरुद्ध कुनै पनि कदम नचालिएकोप्रति अक्रोश व्यक्त गर्दै भने,“तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडीयो छविलाल रिजाललाई नपक्रनु भनेको पुरानै पार्टीको इसारामा चलेको पुष्टि हुन्छ ।”
जेन्जी युनाइटेडका गणेश थापाले खगेन्द्र सुनार मन्त्री नहुने भएपछि अरु तमाम दलित युवाहरुलाई यो सरकारमा सहभागि गाराउनु पर्ने माग राखे ।

जेन्जी युनाइटेडका रामसुन्दर सुनामले देशमा दलितमाथि अब पनि अपमान चलिरहने हो भने आन्दोलनको सुनामी ल्याउने चेतावनी दिए ।
युनाईटेडकी ज्योती थापाले दलित हकहितको लागि एक जना भएपनि सहभागिता र न्यायको ज्योती बाल्न सरकारमा अनिवार्य दलित प्रतिनिधित्व हुनुपर्ने माग गरिन् ।

जेन्जी उमेश रम्तेलले दश वर्षे जनयुद्धदेखि जेन्जी आन्दोलनसम्म पनि दलित समुदायलाई कागजमा मात्रै अधिकार सिमित गराएकोप्रति रोश व्यक्त गरे ।
युनाईटेडका प्रकाश परियार, विष्णु रम्तेल र शंकर सुनारले दलितहरुको हक–अधिकारका लागि सम्पूर्ण जेन्जी एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक