शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home कला

नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने

धारणा न्यूज by धारणा न्यूज
३ दिन अगाडि
Reading Time: 1 mins read
0
नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ मण्डला थिएटरमा पुन: मञ्चन हुने भएको छ ।
यही भदौ १९ गतेदेखि २९ गतेसम्म मञ्चन हुने तालिका रहेको उक्त नाटक जेन जी आन्दोलनका कारण भदौ २२ गतेबाट रोकिएको थियो ।

नाटकका परिकल्पनाकार तथा निर्देशक मणि के. राईका अनुसार नाटक कात्तिक १३ गतेदेखि २० गतेसम्म पुन: मण्डला थिएटरमा मञ्चन हुन लागेको हो ।

नाटकमा एक दुर्लभ रुख खमारीलाई विम्ब बनाएर निर्माण गरिएको छ । मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहन गरेका कारण जलवायु परिवर्तनको चुनौती सामना गर्नुपरेको विषयलाई केन्द्रमा राखेर नाटक ‘खमारी’ निर्माण गरिएको हो ।

नाटकले खमारी रुखको बिरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई फिजिकल प्लेमार्फत देखाउन खोजेको छ । यस नाटकमा सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

८ घण्टा अगाडि
जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

जेन्जी आन्दोलनको चेतावनी : “विद्रोही युवाको बलिदानमाथि खेलवाड सह्य हुने छैन”

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

शनिबारदेखि मौसममा क्रमिक रूपमा सुधार हुनेमौसम पूर्वानुमान

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

एभरेष्ट बैंकको साधारण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक