आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो १७औं खेलमा नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २ सय ६३ रनको लक्ष्य लिएर आएको नेपाल ३९.१ ओभरमा १ सय ५६ रनमै अलआउट भयो ।

यस जितसँगै अमेरिका लिग २ को शीर्ष स्थानमा उक्लेको छ । अमेरिकाले २१ खेलमा ३० अंक जोडेको छ । स्कटल्यान्डको २४ खेलमा ३० अंक भए पनि अमेरिकाभन्दा नेट रन रेटमा पछाडि छ । आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल १७ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ ।

ठूलो लक्ष्य पछ्याउने क्रममा नेपाल पहिलो ओभरमै धर्मरायो । दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि राम्रो सुरुवात गर्न सकेन । दोस्रो विकेटका लागि भीम सार्की र आशिफ शेखले ६९ रनको साझेदारी गरे पनि लगातार ती दुवै ब्याटर आउट भएपछि नेपालको ब्याटिङ अर्डर कोल्याप्स नै भयो ।

कप्तान रोहित पौडेल आज पनि १९ बल खेलेर जम्मा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले ४०, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो पनि पढ्नुहोस्

रिफ्युलिङ प्रणालीको शुभारम्भ

एन्फाको निर्वाचन रोक्न आदेश जारी

६ घण्टा अगाडि
थाइल्यान्डमा क्रेन खस्दा २२ जनाको मृत्यु

भारतमा हुने टी–२० विश्वकपका खेलहरू नखेल्ने

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक