आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छठ पर्वले सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
छठ पर्वले सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं, १० कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रुपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गरेका छन् । “यस पर्वले हामी सबैलाई एकबद्ध भएर अगाडि बढ्न प्रेरणा दिने विश्वास लिएको छु,” उनले भनेका छन् ।

छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबीचको सन्तुलन सन्देश दिने उनले उल्लेख गरेका छन् । “यसले श्रम, संयम र निष्ठाको मूल्य सिकाउँदै समाजमा सहकार्य र एकताको अपरिहार्यताको बोध पनि गराउँछ,” शुभकामना सन्देशमा भनिएको छ, “पर्वले आपसी सद्भाव, भाइचारा र सामूहिक एकताको सन्देश बोकेको र हामी सबैलाई शान्ति, समृद्धि तथा उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भत्रे कामना गर्दछु ।”

कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उनले सन्देशमा उल्लेख गरेका छन् । प्रदेश सरकार यही विविधतालाई आफ्नो पहिचानको आधार मानेर यसको संरक्षण र संवद्र्धनका लागि निरन्तर प्रयास गरिरहेको छ । मुख्यमन्त्री कार्कीले सन्देशमा भनेका छन्,“सबै समुदायको आपसी सम्मान, सहिष्णुता र एकतामा नै हाम्रो साझा बल र विकासको आधार रहेको मैलै विश्वास लिएको छु ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न पनि हाम्रा विविधतायुक्त संस्कृति र परम्पराहरु महत्वपूर्ण कोसेढुङ्गा हुने मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन् । उनले सूर्य भगवानप्रति समर्पित पवित्र छठ पर्वले सबैमा नयाँ ऊर्जा, उत्साह र उमङ्गका साथ स्वस्थ जीवन, सुख, शान्ति र प्रगतिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको सन्देशमा उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्

ग्लोबल आइएमई बैंककाे रक्तदान कार्यक्रममा ५५८ जनाको सहभागिता 

ग्लोबल आइएमई बैंककाे रक्तदान कार्यक्रममा ५५८ जनाको सहभागिता 

५ दिन अगाडि
कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग

कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक