सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वाधिक ६ पटकको विजेता अर्जेन्टिनाविरुद्ध २–० को सहज जित जित निकाल्दै मोरोक्को फिफा यु–२० विश्वकपको च्याम्पियन बनेको छ।

मोरोक्कोले पहिलो पटक फिफाको कुनै पनि प्रतियोगिता जितेको हो। आइतबार चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन दुवै गोल यासिर जबिरीले गरे। दुवै गोल पहिलो हाफमा भएका थिए। जबिरीले खेलको १२ र २९औं मिनेटमा गोल गरेका थिए।

यसैगरी फ्रान्सविरुद्ध १–० को कठिन जित निकाल्दै कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ। सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई हराएका थिए।

च्याम्पियन मोरोक्काका ओथमाने माम्माले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरे।

अमेरिकाका बेन्जामिन क्रेमास्चीले गोल्डेन बुट पाए। कोलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकलले पनि समान पाँच गोल गरे थिए। तर बढी गोलको बढि गोलको अवसर सिर्जना गरेका कारण क्रमास्चीलाई सर्वाधिक गोलकर्ता घोषणा गरिएको हो।

क्रेमास्चीले दुई तथा भिल्लारियालले एक गोलका लागि अवसर सिर्जना गरेका थिए। माइकलले भने गोलको अवसर सिर्जना गर्न सकेनन्।

यस्तै उत्कृष्ट गोलकिपर चुनिएका उपविजता अर्जेन्टिनाका सान्टिनो बार्बीले गोल्डेन ग्लभ्स हात पारे। अमेरिकालाई ‘फिफा फेर प्ले’ अवार्ड प्रदान गरियो।

यो पनि पढ्नुहोस्

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

९ घण्टा अगाडि
खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याए

बब्लु गुप्ताले खेलकुद मन्त्रीबाट दिए राजीनामा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक