शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन-जी आन्दोलनमा लुकेको भन्दै मेयर बालेन र उपमेयर डङ्गोलको भूमिकाबारे प्रश्न उठ्याे

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
आजदेखि सीप मेला शुरु हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाको शुक्रबार बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुकेको भन्दै मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोलको भूमिकाबारे प्रश्न उठेको छ ।

बैठकमा बोल्ने क्रममा काठमाडौंमा त्यति ठूलो आन्दोलन हुँदा मेयर र उपमेयर बेपत्ता भएको भन्दै वडाध्यक्षले प्रश्न उठाएका हुन् ।

महानगरको वडा नम्बर ११ का अध्यक्ष तण्डुकारले आफ्नै भूगोलमा त्यति ठूलो आन्दोलन हुँदा पनि मेयर र उपमेयरले आफ्नो कर्तव्य पूरा नगरेको जनाए ।

‘त्यति ठूलो आन्दोलन भएको थियो । फेरि हाम्रै महानगरपालिकाभित्र आन्दोलन केन्द्रित थियो’, उनले भने, ‘अहिले उहाँहरू देखिनु भएको छ त्यत्रो आन्दोलन भइरहँदा, आगजनी हुँदा मेयर र उपमेयर कहाँ थिए ? उहाँहरूको कर्तव्य के थियो ?’

उनले अहिले सहज भइसकेपछि अनेकथोक चाहियो भन्न सक्ने तर असहज परिस्थितिमा भूमिका देखाउन नसक्ने भन्दै आलोचना गरे । ‘तपाईंहरू दुईजना भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा कहाँ हुनुहुन्थ्यो ?’, उनले बैठकमा बालेन्द्र र सुनितालाई सोधे ।

तण्डुकारले अहिले पनि आफूहरूले मेयर बालेन्द्र साहलाई सम्मान र आदर गरिरहेको बताए । तर बालेनले त्यो सम्मान र आदरको इज्जत गर्न नसकेको उनले बताए । ‘हामीले गरेको सम्मानलाई मेयरले कायम राख्न सकेनन्’, तण्डुकारले भने, ‘हामीले जुन विश्वास गरेका थियौँ, त्यसअनुसारको आफ्नो छवि उनले कायम राख्न सकेनन् ।’

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

१३ घण्टा अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक