शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज  

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
विपिन जोशीप्रति नेपालगञ्जको श्रद्धाञ्जली : दीपको उज्यालोमा उठ्यो न्यायको आवाज  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके। राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीको नेतृत्वमा इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको सम्झनामा नेपालगञ्जमा बुधबार साँझ त्रिभुवन चौकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

साँझ ५ः३० बजे सुरु भएको कार्यक्रममा मानव अधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि र स्थानीय युवाहरूको उपस्थितिमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

पूर्व आयुक्त मोहना अन्सारीले भनिन्,“विपिन जोशीको जीवन जोगाउन सकिने अवस्था थियो, तर राज्यको कूटनीतिक उदासिनता र ढिलासुस्तीका कारण उनको ज्यान गयो । नागरिकको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्छ ।”

लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्री भण्डारी लाल यादवले भने,“एक नेपाली युवा अन्तर्राष्ट्रिय आतङ्ककारी समूहको सिकार हुँदा पनि राज्य मौन रह्यो, यो गम्भीर लापरवाही हो। अब यस्तो अवस्था कहिल्यै नदोहोरोस् भन्ने हाम्रो आग्रह हो ।”

मानव अधिकारकर्मी रुबि खानले भनिन्,“विपिन जोशीको बलिदानले हामीलाई मानवता र शान्तिको पक्षमा अझै दृढ बनाएको छ । हामी न्यायको आवाज निरन्तर उठाइरहनेछौं ।”

अधिकारकर्मी एवम् पत्रकार आलम खानले भने,“सामान्य नागरिकका हकहितका विषयमा समेत राज्य संवेदनशील हुन नसक्नु दुःखद् हो। विपिनको सम्झनामा जलाइएको यो दीप न्याय र मानवताको प्रतीक हो ।”

टिएस ठकुरीले भने,“विपिनले बाँच्न पाएनन्, तर उनको सम्झनाले हामीलाई देश र मानवताको पक्षमा बोल्ने साहस दिएको छ।”

कार्यक्रममा उपस्थित युवाहरूले दीप प्रज्वलन गर्दै “शान्ति, न्याय र मानवता” का नाराहरू दिएका लगाएका थिए ।

जोशीको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरूले राज्यसत्तालाई नागरिकको सुरक्षाप्रति जिम्मेवार बन्न र विपिन जोशीप्रति उचित सम्मानका साथ राष्ट्रिय स्तरमा श्रद्धाञ्जली कार्यक्रम गर्न माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

१४ मिनेट अगाडि
पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक