शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालले टी–२० विश्वकप खेल्न पाउने

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
नेपालले टी–२० विश्वकप खेल्न पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् । नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा भएको विश्वकपमा नेपाल सहभागी भएको थियो ।

ओमान अहिले सुपर सिक्सका खेलहरू चलिरहेका छन् । नेपालले सुपर सिक्समा लगातार दुई खेल जितेर चार अंक बटुलेको थियो भने समूह चरणमा विजेता रहँदै दुई अंक पाएको थियो । त्यसअनुसार नेपालको ६ अंक पुगेको छ ।

अब सुपर सिक्समा रहेका तीनवटा टिमहरूको मात्र ६ अंक पुग्नसक्ने समीकरण बनेको छ । शीर्ष तीन टिम विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन् ।

बुधबार कतारले जापानलाई पराजित गरेपछि नेपाल र ओमान ६ अंकसहित छनोटमा सुरक्षित भएका हुन् । नेपालले बुधबार ओमनसँग खेल्दै छ भने शुक्रबार सामाओसँग खेल्नेछ । ओमानले शुक्रबार नै जापानसँग खेल्नेछ । सुपर सिक्समा कतारले ३ खेल खेल्दा २ अंक बुटुल्यो र उसले अब एउटा खेल खेल्न बाँकी छ ।

नेपालले अब सुपर सिक्समा ओमान र सामाओसँग खेल्नेछ । प्रतियोगिताको उपाधि जित्न बुधबार ओमानसँगको खेल निर्णायक हुने देखिन्छ ।

विश्वकपमा छनोट हुनका लागि तेस्रो टिमको टुंगो सुपर सिक्सका बाँकी खेलहरूमा भर पर्नेछ । तेस्रो टिमका लागि यूएई, जापान, सामोआ र कतारबीच प्रतिस्पर्धा छ । यसमध्ये यूएईको सम्भावनामा धेरै छ ।

किनकि उसले समूह चरणबाटै दुई अंक ल्याएको थियो । तर सुपर सिक्समा नेपाल र ओमानसँग पराजित भएको छ । आज जापानसँग खेलिरहेको छ । यो जित निकाले उसको चार अंक हुनेछ । त्यसपछि जापानसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत

त्रिवि क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत

१८ घण्टा अगाडि
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक