शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
0
एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भारतको राजस्थानको जैसलमेरदेखि जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।

घटनापछि मुख्यमन्त्री भजनलाल शर्माका साथै घटनास्थल पुगेका विधायक प्रताप पूरीले सञ्चारमाध्यमसँग कुरा गर्दै बसबाट मृतक सबैको शब निकालिएको बताएका छन् ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘राजस्थानको जैलमेरमा दुर्घटनामा भएको जनधनको क्षतिमा दुखी छु । यस्तो कठिन समयमा मेरो समवेदना पीडित परिवारको साथमा छ । घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

यसका साथै उनले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर गइरहेको निजी एसी बसमा अचानक आगो लागेको थियो । यी सबैलाई प्राथममिक उपचारपछि जैसलमेरबाट जोधपुर रेफर गरिएको थियो ।

यो पनि पढ्नुहोस्

इजरायली बन्धकलाई मुक्त गर्न सहमति

युद्ध अन्त्य गर्नेप्रति पूर्ण प्रतिबद्धता

१५ घण्टा अगाडि
विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण

भारतकाे आर्थिक वृद्धि ०.२ प्रतिशत प्रक्षेपण

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

नेपालले आज सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दै

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक