शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हमासले चार मृत बन्धकमध्ये तीन जनाको नाम सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
हमासले चार मृत बन्धकमध्ये तीन जनाको नाम सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तेल अभिभ । मंगलबार साँझ हमासले इजरायल फर्काएका चार मृत बन्धकमध्ये तीन जनाको नाम सार्वजनिक गरिएको छ । बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्ति अनुसार तामिर निम्रोदी, इटान लेवी र उरियल बारुचका परिवारले मृतकको अवशेष पहिचान भएको पुष्टि गरेका छन् । इजरायलमा सारिएको चौथो शवको नाम सार्वजनिक गरिएको छैन ।

युद्धविराम सुरु भएदेखि इजरायल फर्काइएको यो मृत बन्धकहरूको दोस्रो समूह थियो । सोमबार चार जनाको शव फिर्ता गरिएको थियो । मंगलबार उनीहरूको पहिचान पुष्टि गरियो । थप २० जना बन्धकहरूको अवशेष अझै पनि गाजामा रहेको विश्वास गरिएको छ । सबै बन्धकको शव घर नल्याएसम्म आराम नगर्ने बन्धक तथा बेपत्ता परिवार मञ्चले भनेको छ ।

हमासले अझै फिर्ता नगरेका २० जना बन्धकहरूको अवशेषलाई लिएर हमास र इजरायली सरकारमाथि दबाब बढ्दै गएको छ । फिर्तामा ढिलाइले युद्धविरामको भविष्यमा अनिश्चितता ल्याउन सक्छ भन्ने चिन्ता प्यालेस्टिनीहरूमा पनि बढ्दै गएका छन् ।

हमासले सबै २८ मृत बन्धकहरूको शव फिर्ता नगरेसम्म इजरायलले गाजामा सहायता प्रतिबन्धित गर्ने र रफाह क्रसिङ पुनः खोल्न ढिलाइ गर्ने चेतावनी दिएपछि मंगलबार राति पछिल्लो फिर्ती आएको हो । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुवैले हमासलाई हतियार त्याग्न दबाब दिएका छन् । प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नत्याग्ने अडानमा हमास पहिले देखि नै थियो ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

५ घण्टा अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक