शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप छनोटमा नेपालले युएई माथि रोमाञ्चक जित निकाल्याे

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
विश्वकप छनोटमा नेपालले युएई माथि रोमाञ्चक जित निकाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको छ । लिग चरणका दुवै खेलमा जित निकालेको नेपालले सुपर सिक्समा पनि विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो । उसका लागि अलिसान सराफुले ५८ र ध्रुब परासरले ३२ रन बनाए ।

नेपाललाई रोमाञ्‍चक जित दिलाउने क्रममा दीपेन्द्रसिंह ऐरीले ३ तथा सोमपाल कामी, सन्दीप लामिछाने र गुल्शन झाले समान एक विकेट लिए । युएईका तीन जना ब्याट्सम्यान रन आउट भएका थिए ।

यसअघि अल अमेरात क्रिकेट एकेडेमीमापहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५१, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रन बनाए ।

नेपालका लागि भुर्तेल र शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम नचल्दा नेपाल मध्यम योगफलमा सीमित भएको थियो ।

युएईका लागि जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव पराशरले समान एकएक विकेट लिए।

जितपछि दोस्रो स्थानमा उक्लिएको नेपालको चार अंक भएको छ । युएईको दुई अंक छ । आइतबार नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराएको थियो । ओमानको ४ र कतारको शुन्य अंक छ ।

यो पनि पढ्नुहोस्

नेपालले आज बङ्गालादेशसँग खेल्दै

नेपालले आज बङ्गालादेशसँग खेल्दै

३ दिन अगाडि
युजिन र कोशिश अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट

युजिन र कोशिश अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक