सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओलीविरुद्ध कदम चाले देशभर प्रतिवाद गर्ने एमालेकाे तयारी

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
ओलीविरुद्ध कदम चाले देशभर प्रतिवाद गर्ने एमालेकाे तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सरकारले कुनै कदम चाले देशभर प्रतिवाद गर्ने नेकपा एमालेले तयारी गरेको छ ।

भक्तपुरमा आयोजित भेटघाट कार्यक्रम मार्फत् स्थायी समिति सदस्य भानुभक्त ढकालले जनसंगठनहरुका तर्फबाट प्रतिवादको कार्यक्रम तयार भइसकेको जानकारी गराए ।

उनले आगामी २५ गते युवा संघका तर्फबाट मोटर साइकल र्याली निकाल्ने तयारी भइरहेको छ। ‘अनेरास्ववियुले मुद्दा दिएको कुरा तपाईँहरुलाई थाहै छ,’ ढकालले भने, ‘षडयन्त्रको थप तानाबाना बन्यो भने प्रतिवादमा जानुपर्छ भनेर उपत्यका स्तरमा र जिल्ला स्तरसम्म लैजाने तयारी भएको छ ।’ पार्टीका २३ वटै जनसंगठनले प्रतिवादको योजना बनाएको पनि उनले जानकारी गराए ।

‘षडयन्त्रकारीहरु सफल भएर बनेको सरकारले हाम्रो पार्टीको अध्यक्ष, नेपाली कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्न पनि दुस्प्रयास भएको थियो,’ ढकालले यस्तो योजना सफल हुन नदिने जनाए ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार

८ घण्टा अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षक संगठनहरूलाई मान्यता नदिने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक