शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सम्भवमा रोमा न्यौपानेकाे नृत्य प्रस्तुत

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 2 mins read
0
सम्भवमा रोमा न्यौपानेकाे नृत्य प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालको चमक : रोमा न्यौपाने र चिराग पोख्रेलको सहभागिता भारतमा अक्टोबर ४ र ५ मा सम्पन्न दक्षिण एशियाको प्रतिष्ठित समावेशी कला महोत्सव सम्भव २०२५ मा नेपालबाट कलाकार रोमा न्यौपाने र उनका १७ वर्षिय छोरा चिराग पोख्रेलले सहभागिता जनाउँदै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गरेका छन्।
दक्षिण एशियाका साथै विश्वका १२ देशका कलाकारहरुको उपस्थिति रहेको यस वर्षको सम्भव महोत्सवमा शारीरिक असक्षमता भएका कलाकारदेखि लैङ्गिक तथा सामाजिक विभेदमा परेका व्यक्तिहरूले आफ्ना कला, आवाज र प्रतिभा प्रस्तुत गरे।
नेपालका तर्फबाट युवा प्रस्तुतिकर्ता चिराग पोख्रेल ले “Artists with Disabilities for an Inclusive Society” शीर्षकमा प्रभावशाली PowerPoint प्रस्तुति दिँदै समावेशी समाज निर्माणमा कला र सचेतनाको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गरे। साथै, रोमा न्यौपाने र चिराग पोख्रेलको संयुक्त प्रस्तुति ले कार्यक्रममा उपस्थित दर्शक र निर्णायकलाई मन्त्रमुग्ध बनायो। शारीरिक असक्षमता हुँदाहुँदै पनि आफ्नो प्रतिभा र संघर्षमार्फत समाजलाई प्रेरित गर्दै आएका रोमा न्यौपानेको यो अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति नेपालका समावेशी कलाकारहरूको लागि नयाँ ऊर्जा र आशाको स्रोत बनेको छ।
SAMBHAV जस्तो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सहभागिता कला र समावेशी समाज निर्माणतर्फको सशक्त कदमका रूपमा हेरिएको छ।

यो पनि पढ्नुहोस्

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहको सातौं वार्षिक साधारणसभा सम्पन्न

१० मिनेट अगाडि
पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थाले

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

नेपालले आज सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दै

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक