आइत, साउन ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौं जोड्ने दुई सडक अवरोध

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
काठमाडौं जोड्ने दुई सडक अवरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । बागमती प्रदेशको मुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने मुख्य चार सडकमध्ये दुई वटामा अवरोध छैन ।

१७ र १८ असोजमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा हेटौंडा र काठमाडौंको सम्पर्क टुट्न पुगेको थियो । हेटौंडा पालुङ हुँदै धादिङको नौबिसे जोड्ने त्रिभुवन राजपथ, हेटौंडा–ठिंगन–सातदोबाटो जोड्ने कान्तिलोकपथ र हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु जोड्ने दुई वटा छोटोमार्गले काठमाडौंलाई जोडेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आज आइतबार साँझसम्म दुई वटा सडकमा अवरोध छैन । तर अत्यावश्यकबाहेकका सवारीसाधनलाई हिँड्न रोक लगाइएको छ । प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले लामो दूरीको त्रिभुवन राजपथ र छोटोमार्गअन्तर्गत् कुलेखानी–फाखेल–फर्पिङ–बल्खु सडकमा अवरोध नभएको हो ।

कुलेखानी–फाखेल–फर्पिङ–बल्खु खण्डको खानीखेत प्रहरी चौकी नजिकै गएको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको उनले जानकारी दिए । उनकाअनुसार कान्तिलोकपथ र छोटोमार्गअन्तर्गत्कै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु खण्डमा अवरोध कायमै छ ।

कान्तिलोकपथ खण्डमा मकवानपुरको बकैया गाउँपालिका–११ सिमात घुम्तीमा पहिरो खसेर अवरुद्ध भएको डिएसपी बोगटीले जानकारी दिए । कुलेखानी–सिस्नेरी–दक्षिणकाली–बल्खु खण्डको सिस्नेरी बजारमा बाढीले सडक कटान गरेको छ । ‘सिस्नेरी खोलाले सिस्नेरी बजारको सडक कटान गरेको छ । त्यो भोलिसम्म बनाउने गरि काम भइरहेको छ,’ उनले भने ।

त्रिभुवन राजपथ र कुलेखानी–फाखेल–फर्पिङ–बल्खु खण्डमा अवरोध नभएपछि सवारी सञ्चालनमा रोक लगाइएको डिएसपी बोगटीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले १८ देखि २० गतेसम्म हेटौंडा–काठमाडौं जोड्ने सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय शनिवार गरिसकेको थियो । काठमाडौंतर्फ हिँडेका सवारीलाई हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाटै प्रहरीले फिर्ता पठाइरहेको छ ।

यो पनि पढ्नुहोस्

एशियन चेसमा नेपालको सानदार शुरुवात

एशियन चेसमा नेपालको सानदार शुरुवात

२ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

विदेशी मुद्राको विनिमयदर निर्धारण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु

ऐतिहासिक बन्दै ‘म मदनकृष्ण’को बायोपिक

एमालेलाई एक्ल्याउने प्रयास

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक