रिपोर्टअनुसार, यस रकममध्ये २२ मिलियन डलर ‘ट्रस्ट फर द नेशनल मल्ल’ नामक संस्थालाई दिने व्यवस्था गरिएको छ । उक्त रकमबाट ट्रम्पको योजनाअनुसार ह्वाइट हाउसमा २०० मिलियन डलर लागतको बलरूम निर्माण गरिनेछ । बाँकी २.५ मिलियन डलर मुद्दा हाल्ने अन्य व्यक्तिहरूलाई दिइनेछ ।


