सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

बालाजु बाईपासको स्थानीयहरु गैरन्यायिक सडक बिस्तारको पिडाबाट मुक्त हुने कुरामा आशावादी

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 5 mins read
0
बालाजु बाईपासको स्थानीयहरु गैरन्यायिक सडक बिस्तारको पिडाबाट मुक्त हुने कुरामा आशावादी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपालीमा  एउटा चर्चित उखान  रहेकाे छ । त्याे हाे १२ बर्षमा बगेको  खोला पनि फर्कन्छ ।  त्यस्तै प्रंसग बालाजु बाईपासको ३९ घरपरिवार गैरन्यायिक सडक बिस्तारबाट पिडित स्थानीयहरुको जीवनमा अहिले संयोग बन्न पुगेको छ।
बालाजु बाईपासको स्थानीयहरुको निजी घर धनी पुर्जा हुँदाहुँदै सडक बिस्तारको नाममा वि.सं. २०७० साल चैतना बाईपासका स्थानीयहरुलाई त्यस स्थानबाट बिस्थापित गराएको थियो।यस गैरन्यायिक सडक बिस्तार बिरुद्ध अभियन्ता सुमन साय्मि, रविन्द्र कुमार श्रेष्ठ,विद्या श्रेष्ठ लगायतका नेवार समुदायको बिभिन्न अभियन्ताहरुले स्थानीयको साथमा बसेर संघर्ष गर्नुभएको थियो।
सडक विस्तार विरु

द्ध आफुहरु अन्यायमा परेको भन्दै ३९ घरपरिवारले सडक संघर्ष र कानुनी लडाई समेत लड्दै आएका थिए। कानूनी लडाई लड्दै उनीहरूले सर्वोच्च अदालतमा गैर न्यायिक सडक विस्तार विरुद्ध रिट दायर गरेका थिए । सर्वोच्च अदालतले स्थानीयले दायर गरेको रिटको सुनुवाई गर्दै छलफलबाट टुंगो नलागेसम्म निवेदकहरुको घर आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने जस्ता कार्य नगर्नु नगराउनु भनी भएको अन्तरकालीन आदेश अनुसार निवेदकहरुको घर आगनमा प्रवेश गर्ने अनाधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु भनी स्पष्ट आदेश गरेको थियो।
कानूनी र सडक संघर्षको लडाईमा निरन्तर सक्रिय स्थानीयहरूको १२ वर्षपछि आशा पलाएको छ। काठमाडौं महानगरपालिका १६ को वडा अध्यक्ष रोजिना श्रेष्ठको अग्रसरतामा जग्गा नापी भएपछि त्यहाँको स्थानीयमा नयाँ आशा पलाएको हो।
नोट-लेखक प्रकाश कपाली गैरन्यायिक सडक तथा खोला मापदण्ड विरुद्धको अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ। हाल भूमि अधिकार संरक्षण समितिको उपसचिव भई भूमि अधिकार प्राप्तिको संघर्षमा जनताको हक अधिकारको पक्षमा वकालत गर्दै आउनुभएको छ।
प्रकाश कपाली

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

४ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक