सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

बृहत मधुमेह र रक्तचाप जाचँ शिबिर सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 5 mins read
0
बृहत मधुमेह र रक्तचाप जाचँ शिबिर सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । दशैँ र तिहारको समयमा उच्च रक्तचाप र मधुमेहको उतारचढाव हुने प्रबल सम्भावना भएको हुनाले लायन्स जोन २४ अन्तर्गतका क्लबहरु र तँलाछि टोल सुधार समाजको संयुक्त आयोजनामा काठमाडौं २५ नं वडाका स्थानीयहरुको बृहत मधुमेह र रक्तचाप जाचँ शिबिर सम्पन्न भएको छ ।
चाडपर्बको अवसरमा सो कार्यक्रम लायन्स/लियो क्लब अफ काठमाडौं ब्लडहुड, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउन,लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाडौं मेट्रो होमको संयुक्त आयोजनामा र तलाछि टोल सुधार समाजको आयोजनामा भएको हो। कार्यक्रम संयोजक जिबेश श्रेष्ठको अनुसार यस समाजबाट बिभिन्न कार्यक्रम गर्दै आएको र भबिष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।
काठमाण्डौं वडा नं २५ तँलाछि स्थित तँलाछि टोल सुधार समाजबाट १०१ जना स्थानीयहरुको निशुल्क मधुमेह र रक्तचाप जाचँ गरिएको छ। कार्यक्रममा उल्लेख्य स्थानीयहरुको सहभागी भइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ । सो‌ कार्यक्रममा अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ ” के” आइडल चिफ लायन् सुरेन्द्र श्रेष्ठ,अतिथी चिफ एड्भाइजर लायन् मुना थापा,एरिया लिडर लायन् चूडामणि सिलवाल, GMT कोर्डिनेटर लायन् गणेश जि.सी.अतिथीमा लायन्स इन्टरनेशनल ३२५ “के” का डिर्पाटमेन्ट को चिफ लायन् राजेन्द्र महर्जन ,अतिथिहरु लायन्स इन्टरनेशनल ३२५ के का डिस्ट्रीक AOG लायन् मचाकाजी महर्जन, डिस्ट्रिक चियरपर्सन लायन् धुर्ब प्रसाद घिमिरे,लियो क्लब अफ काठमाडौँ ब्लडहुडका संस्थापक अध्यक्ष लायन् हिना सिंह ,ब्लडहुड अध्यक्ष लायन् बिकेश श्रेष्ठ साथै बिभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा तँलाछि टोल सुधार समाजका कोषाध्यक्ष सन्नी महर्जनले समाजबाट हरेक महिनाको पहिलो शनिबार सामाजिक कार्यक्रम गर्दै आएको जानकारी गराउँदै आएको र लायन्सबाट समय समय सहकार्य गर्दै आएको र भबिष्यमा यस्तै साथ र सहयोगको आशा गर्दछु भनि कार्यक्रम समापन गर्नु भएको छ ।
महर्जनले लायन्सहरुको समुहले यस्ता कार्यक्रमहरु गर्दै आएकोले धेरै ने खुसी रहेको पनि बताउनु भयो। ब्लडहुडका संस्थापक अध्यक्ष राजिब श्रेष्ठ र जोन २४ का जोन चियरपर्सनका अनुसार अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्स र समाजको को संयुक्त आयोजनामा कार्यक्रम गरि १०१ जनालाई सेवा प्रदान गरि पाटन अस्पतालका डाक्टर सन्जय मर्हजन बाट सबै सहभागीहरुलाई रोग तथा बिभिन्नको बिष्तृत जानकारी गरी सबैको अमूल्य योगदान गर्नु भएकाहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो। कार्यक्रममा समाज सेबी शान्त रत्न महर्जन, बिकास श्रेष्ठ, सोम राज मानन्धर,दिव्य राज बज्राचार्य, राजेश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो। जोन चियरपर्सन राजिब श्रेष्ठ ले यस्ता कार्यक्रमले युवाहरुमा हौसला प्रदान गरेको र आफुहरुले पनि समाजमा केहि सकारत्मक कार्य गर्न हौसला मिलेको कार्यक्रममा जानकारी गराए।
अन्तिममा लायन्स क्लब अफ काठमाडौं ब्लडहुड का भुपु अध्यक्ष र डिपार्टमेन्ट को चिफ लायन् राजेन्द्र महर्जन बाट सम्पुर्ण उपस्थित मनकारी सहभागीहरु,कर्मशील तथा मेहेनती युवाहरु तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई र तँलाछि टोल सुधार समाजका परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भयो र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने बताउनु भयो।

यो पनि पढ्नुहोस्

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

२ दिन अगाडि
२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक