शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थ मन्त्रालयको गुनासो मेल बक्समा १ सय ६६ वटा इमेल

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
अर्थ मन्त्रालयको गुनासो मेल बक्समा १ सय ६६ वटा इमेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् ।

अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सीधै इमेल गर्न सूचना निकालिएको थियो । सूचना सार्वजनिक भएको ६ घण्टामा १६६ बढी गुनासो आएका र त्यसमा तीन वटा गुनासा तत्काल समाधान गरिएको अर्थमन्त्रीले जनाएका छन् ।

अर्थमन्त्रीका अनुसार २ दर्जन इमेलको अर्थमन्त्रीले जवाफसमेत दिएका छन् । उनले तीमध्ये धेरैमा कारबाहीसमेत गरिसकिएको जानकारी समाजिक सञ्जालमार्फत दिएका छन् । उनले इमेलमा प्राप्त भएका गुनासोमध्ये तीन गुनासा तत्काल समस्या समाधान गरिएको जनाए ।

अर्थमन्त्री खनालका अनुसार पहिलो समाधान गरिएको गुनासोमा कोशी प्रदेशको म्याङलुङ नगरपालिकामा स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रमा देखिएको समस्याका कारण त्यहाँका कर्मचारीले तलब खान पाएका थिएनन् । यो समस्या समाधान गरिएको छ ।

त्यस्तै दोस्रोमा, तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरेर दुःख दिएको गुनासो साँचो ठहरिएपछि उनको सरुवा गरिएको छ । तेस्रोमा, कर फिर्ता माग्दा दुई प्रतिशत कमिसन दिनुपरेको गुनासो आएपछि अर्थमन्त्री खनालले ‘अख्तियार पठाउनुपर्ने हो’ भन्दै सचेत गराएका थिए । लगत्तै यो समस्या सल्टिएको अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्री खनालले इमेलमा प्राप्त बाँकी गुनासोको पनि यथाशीघ्र जवाफ दिइने बताएका छन् । यससँगै अब आफ्नो व्यक्तिगत समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनुपर्ने बाध्यतासमेत हट्ने अर्थमन्त्री खनालको धारणा छ ।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

१ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक