सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दश हजार मानिसको उपस्थितिमा ओली सार्वजनिक हुने घोषणा

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
स्वदेश तथा विदेशमा सबैलाई बकर इदको शुभकामना व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन–जी आन्दोलनको कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला भक्तपुरमा डेराको घरमा बसेका छन् । झण्डै एक साता नेपाली सेनाको उच्च सुरक्षा घेराभित्र बसेर बाहिरिएका ओली पार्टीको काममा सक्रिय भएका छन् । यद्धपी उनी सार्वजनिक कार्यक्रममा भने सरिक भएका छैनन् ।

एमालेले यही असोज ३ गते संविधान दिवसको अवसरमा आयोजना गरेको च्यासलको कार्यक्रममा पनि उनी सहभागी भएनन्। एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दश हजार मानिसको उपस्थितिमा अध्यक्ष ओली सार्वजनिक हुने घोषणा गरेका थिए । तर, दोस्रो तहका नेताहरुले अहिले सार्वजनिक नहुन भनेपछि ओली रोकिएको बुझिएको छ ।

यद्धपी अहिले ओली डेरामा बसेको घरमा राजनीतिक रुपमा सक्रिय छन् । उनले आफूले राष्ट्रियताको पक्षमा अडान लिएकै कारण घेराबन्दी भएको दाबी गर्ने गरेका छन् । भक्तपुरमा ओलीसँग यतिवेला युवाहरु बढि भेटवार्तामा सक्रिय छन् । पदाधिकारी व अन्य शीर्ष नेताहरुसँग भन्दापनि ओली युवाहरुसँग नै बढि भेटवार्तामा सक्रिय छन् ।

अध्यक्ष ओलीमाथि तत्काल पार्टी कमिटीका बैठकहरु बोलाउन दबाब छ । त्यसको लागि पनि उनले गृहकार्य गरिरहेका छन् । कतिपयले तत्काल नेतृत्व हस्तान्तरणको बहस छेडेका छन् । ओलीको नेतृत्वमा चुनावमा जान नसकिने कतिपयको मत छ । तर, युवा पँक्तिले भने अध्यक्षमा ओलीको विकल्प खोज्न नहुने र नेतृत्वमाथि भएको षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने मत राखेका छन् ।

हिजो वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि अध्यक्ष ओलीसँग भेट गरेको बताईन्छ । सो भेटमा पोखरेलले तत्काल पार्टी कमिटीका बैठक राखेर गम्भीर समिक्षा गर्न प्रस्ताव राखेका छन् । दशैंअघि नै ओलीले पार्टीका महत्वपूर्ण फोरममा सम्बोधन गर्ने र कमिटी बैठकहरु बोलाउने योजना बनाएका छन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक