शुक्र, फाल्गुन २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन–जीको आन्दोलन भड्काउने वडाध्यक्ष पक्राउ

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
जेन–जीको आन्दोलन भड्काउने वडाध्यक्ष पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेन–जीको आन्दोलन भड्काउने, उग्र बनाउनेसँगै घृणा फैलाउने खालका फेसबुक स्टाटस लेखेको आरोपमा पर्वतका एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी रहेकाे जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार प्रहरीले वडा कार्यालयको आफ्नौ कार्यकक्षबाट तिवारीलाई आइतबार पक्राउ गरेको हो। तिवारीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरिएको र सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सापकोटाले जानकारी दिए।

पक्राउ परेका तिवारीले २४ भदौमा फेसबुकमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टको नाम नै लेखेर प्रदर्शनलाई भड्काउने गरी स्टाटस लेखेका कारण पक्राउ गरेको सूचना अधिकारी सापकोटाले जानकारी दिए।

प्रहरी प्रमुखकै नाम लेखेर प्रदर्शनलाई भड्काउने, उग्र बनाउनेसँगै घृणा फैलाउन गरी सामाजिक सञ्जालमा लेखेका कारण तिवारीलाई पक्राउ गरेको उनले बताए। नेपाली कांग्रेसबाट निर्वाचित तिवारी नगरपालिकाका प्रवक्तासमेत हुन्।

यस्तो लेखेका थिए तिवारीले स्टाटस

पक्राउ परेका वडाअध्यक्ष तिवारीले फेसबुकमा ‘फलेवासका वालुवा तस्करहरू, तस्करका संरक्षकहरू र कारवाही गरिपाँउ भनि पत्र बुझाउन जाँदा नबुझ्ने डिएसपी रविन विष्टलगायत केही भष्ट्र नेता तथा केही भष्ट्र कर्मचारी यी भष्ट्रचारीलाई समेत जेन–जीले कारबाही गरिदिन्छ की भन्ने आशा गरेको छु, प्रहरीले कारबाही नगर्ने भएपछि ? प्रहरी दुर्गाबहादुर महतले गरेको सहयोगको प्रंससा पनि गर्छु (सबै प्रहरी तस्करको संरक्षक हुँदैनन उहाँ उदाहरणीय हुनुहुँरहेछ) ।’

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

१२ घण्टा अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नेप्से परिसूचक २८२० अंकमा कायम

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक