मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध नेविसंघ सडकमा उत्रिए

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध नेविसंघ सडकमा उत्रिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सडकमा उत्रिएको छ ।

त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता तथा कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपाली कांग्रेसलाई सत्ता छाड्न चेतावनी दिएका छन् ।

त्रिचन्द्र स्ववियु अध्यक्ष तथा नेविसंघका नेता गोविन्द कोइरालाले सरकारले गरेको ज्यादतीका विरुद्ध सडकमा होमिएको बताए ।

‘नेपाली कांग्रेस सरकार छोड’, ‘अपराधको भागिदार नबन’, ‘सरकारको हात रातो छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

हिजो भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सत्ता छोड्न चर्को दबाब पर्दै आएको छ ।

भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूले आफ्ना मन्त्रीहरूलाई फिर्ता लिन र सरकारको समर्थन फिर्ता लिन दबाब दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

८ घण्टा अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक